pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

अङ्ग्रेजी माध्यममा पढाई हुने भएपछि घाटदेवी र मत्स्यनारायणमा विद्यार्थीको आकर्षण बढ्यो

1713099359683-1713099486.jpg

थाहा नगरपालिकामा वडा न २ का  जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले आफ्ना छोराछोरी आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि भर्ना अभियान सुरु भएकै दिन आकर्षक रूपमा विद्यार्थी भर्ना भएका छन।

वडा शिक्षा समिती सदस्य युवराज बिष्टले  "सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि वडाले पहल गरेपछि वडा भित्र रहेको घाटदेवी आधारभुत विद्यालय र मत्स्यनारायण माबिमा कक्षा नर्सरी देखि भर्ना लिन सुरु गरेको बताए।
भर्ना अभियान सुरु भएको दिन बैशाख २ गते नै  घाटदेवीमा कक्षा नर्सरीमा ६ जना,एलकेजीमा ६ जना ,युकेजीमा ३ जना,कक्षा १ मा ३,कक्षा २ मा ५ जना र कक्षा ३ मा ६ जना सहित कक्षा ८ सम्म ४८ जना विद्यार्थी भर्ना भएको विद्यालयका अध्यक्ष वीर बहादुर तामाङले जानकारी दिए ।विद्यालयले कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट पढाई सुरु गरेपछि अभिभावक हरुले चासो देखाएको अध्यक्ष तामाङले बताए।
तेसै गरि यस बर्ष देखि कक्षा १ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेको मत्स्यनारायण माध्यमिक विद्यालयमा भर्ना सुरु भएकै दिन ४१ जना विद्यार्थी भर्ना भएका छन ।
विद्यालयमा कक्षा नर्सरीमा ३ जना,केजीमा ४ जना र कक्षा १ मा ५ जना सहित ९ सम्म ४१ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...