pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

शिक्षा


कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

1722578644913-1722578685.jpg

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । ...

एसईईमा थाहाबाट उत्कृष्ट जिपिए ल्याउनेलाई लियो क्लव अफ पिस थाहाको सम्मान 

FB_IMG_1722079346397-1722079410.jpg

लियो क्लव अफ पिस थाहाले २०८० सालको एसईई परीक्षामा नगरपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।  सनिबार थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा डाडाघरे बा को होमस्टेमा भएको कार्यक्रममा  नगरपालिकाका बिद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने १० जना  विद्यार्थीलाई सम्मान...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी

FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो ।...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग

FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराई उक्त सामाग्रीहरु सहयोग गरिएको प्रधानाध्यापक हिराचन थापामगरले जानकारी दिए । विद्यालयमा ९ साउनमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका १६ जना नयाँ...

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई क्रान्तिकारीको सम्मान 

1721397733009-1721397760.jpg

मकवानपुर ०४ साउ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)मनहरी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।  शुक्रबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका...

इन्द्रायणी माबिमा अभिभावक भेला सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

FB_IMG_1721052212421-1721053013.jpg

थाहा नगरपालिका वडा न ८ मा रहेको एक मात्र माध्यमिक विद्यालय इन्द्रायणी माबिले आफ्नो अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम कुमार थिङको अध्यक्षतामा सम्पन्न भेलामा गत शैक्षिक सत्रको आयव्यय समेत प्रस्तुत गरिएको थियो। भेलामा विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले १ करोड ७ लाख ५३ हजार रुपैयाँको आयव्यय...

जन्मदिनको अवसरमा सानोभाइ सर द्वारा छात्रबृत्ति कोष स्थापना

IMG-a81e857cf60afa1c8f29a-1720098240.jpg

मकवानपुर जिल्ला थाहा नगरपालिकाको अग्रणी बिद्यालय जनकल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले आफ्नो जन्मदिनको अवसरमा ५५ हजार ५ सय ५५ रुपैंयाको छात्रबृत्ति अक्षयकोषको स्थापना गर्ने घोषणा गरेकाछन् । प्रधानाध्यापक कार्कीले बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर आफैले अध्ययापन गर्ने बिद्यालय जनकल्याण माध्यमिक...

थाहाको सामुदायिक स्कुलमा अब निःशुल्क शिक्षा

FB_IMG_1720025141097-1720025155.jpg

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएसंगै पालिकाका माध्यमिक तहसम्म अध्यापन गराउने विद्यालयहरुले अब शुल्क लिन नपाउने भएका छन् । विद्यालयहरुले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्नुपर्ने शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लले जानकारी दिए । ऐन अनुसार प्रत्येक नागरिकलाई आधारभूत...

थाहा नगर अनिवार्य तथा निशुल्क नगरपालिका घोषित

449615896_138934736508810-1720020896.jpg

मकवानपुरको थाहा नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । बुधबार नगरको जेसीज हलमा एक सभाको आयोजना गरेर पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...