jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026

शिक्षा


थाहा नगरपालिका वडा नं. ४ द्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

FB_IMG_1749651121416-1749651175.jpg

थाहा नगरपालिका, थाहा नगरपालिका वडा नं. ४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत वडा नं. ४ स्थित ऋषेश्वर आधारभूत विद्यालयका ४५ जना र बालकुमारी प्राथमिक विद्यालयका ३४ जना गरी कुल ७९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको...

एसइईमा जन्ममिति छेकबारले विद्यार्थी तनावमा

FB_IMG_1748655510553-1748655533.jpg

काठमाडौँ, जेठ १७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश नगरिने उल्लेख छ । तर माध्यमिक शिक्षा कक्षा १२ सम्म...

तामाङ मातृभाषामा शिक्षा सम्बन्धी ५ दिने कार्यक्रम बागमती गाउँपालिकामा सम्पन्न ।

1748447208786-1748447323.jpg

थाहा (मकवानपुर), जेठ १३ – तामाङ मातृभाषामा शिक्षा प्रवर्द्धन तथा स्थानीय तहको भाषा नीति निर्माण सम्बन्धी पाँच दिने विशेष कार्यक्रम बागमती गाउँपालिकामा सम्पन्न भएको छ।  कार्यक्रम नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सभाध्यक्ष घेदुङ प्रदेश अध्यक्ष लिलाकुमार घलान रहेका थिए भने प्रमुख अतिथिका...

नाटेश्वर माविको २८ औँ अभिभावक भेला सम्पन्न

FB_IMG_1748005020112-1748008535.jpg

बिराजन बस्नेत/ थाहा , थाहा नगरपालिका १० मा रहेको नाटेश्वर माविको २८औ वार्षिक अभिभावक भेला सम्पन्न भएको छ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गोपालीको सभाध्यक्षतामा सम्पन्न भेलामा मकवानपुर जिल्ला क्षेत्र नम्बर २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य एबम्  सत्तारुढ दलको मुख्य सचेतक  महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यता...

कक्षा १२ को परिक्षा सुरु,थाहाको एकमात्र परिक्षा केन्द्र पालुङ क्याम्पस बाट ३ सय ७५ विद्यार्थीले परिक्षा दिने

FB_IMG_1746326857404-1746326891.jpg

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनको कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका...

सरकारलाई सर्वोच्चको अन्तरिम आदेश : शिक्षकका माग तत्काल सम्बोधनको निर्णय गरेर तीन दिनभित्र विद्यालय फर्काउनू

FB_IMG_1745507511853-1745561399.jpg

सर्वोच्च अदालतले शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने गरी निर्णय गर्न र आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किएर पठनपाठन सञ्चालन गर्न बिहीबार सरकारको नाममा अन्तरिम आदेश दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौं आएर शिक्षा ऐन माग्दै २३ दिनदेखि आन्दोलनमा छन् । तर, प्रधानमन्त्री केपी ओली नै...

थाक्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

FB_IMG_1745423371206-1745423409.jpg

  धादिङको थाक्रे गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विशेष पहल गर्दै अबदेखि गाउँपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै भर्ना गराउनुपर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयमा वैशाख ५ गते बसेको १४० औँ बैठकको निर्णयअनुसार उक्त नियम...

थाहाको मत्स्यनारायण माबिले सुरु गर्यो पठनपाठन

FB_IMG_1745395983738-1745396001.jpg

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जारी शिक्षक आन्दोलनले सामुदायिक विद्यालयमा गम्भीर असर पारेपछि थाहा नगरपालिका वडा न २ मा रहेको मत्स्यनारायण माध्यमिक विद्यालयले आज बाट भर्ना अभियान सहित पठन पाठन सुरु गरेको छ। भर्ना अभियान सहित पठनपाठन सुरु गरेको जानकारी दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बिष्टले भने...

पालुङ क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न

FB_IMG_1745226209841-1745226295.jpg

पालुङ बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शको अध्यक्षतामा पालुङ क्याम्पसको सभा हलमा परिषद भेला भएको हो। परिषद भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै परिषद् अध्यक्ष बिष्णु बिष्टले थाहा नगरको शैक्षिक विकासको धरोहरको रूपमा रहेको पालुङ बहुमुखी क्याम्पसको महत्वोपुर्ण...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...