pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

शिक्षा


मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी

FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ५ हजार ५ सय २७ र ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना परीक्षार्थी रहेका छन् । एसइई परीक्षाका लागि २८ वटा परीक्षा केन्द्र तोकिएको छ । थाहा नगरपालिकाको बज्रवाराही मावि परीक्षा केन्द्रमा बागेश्वरी मावि टिष्टुङका नियमित...

जनकल्याण माध्यमिक विद्यालयका १३ विद्यार्थीलाई ‘झलकचन्द्र शिक्षा ज्योती’ छात्रवृत्ति प्रदान

20260313_123150-1773406121.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माध्यमिक विद्यालयका १३ जना विद्यार्थीलाई ‘झलकचन्द्र शिक्षा ज्योती छात्रवृत्ति’ प्रदान गरिएको छ। विद्यालयमा कक्षा १०, ११ र १२ मा प्राविधिक तथा साधारण संकायमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो। विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय झलकचन्द्र बिष्टको...

सिद्धार्थ शिशु सदनको ४५ औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1771429981329-1771430097.jpg

मकवानपुर । सिद्धार्थ शिशु सदन माद्यमिक बिद्यालयको ४५ औं वार्षिकोत्सब एवम् अभिवाक भेला सम्पन्न भएको छ । बिद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यालयले सञ्चालन गरेका परीक्षामा उत्कृष्ट स्थान हाँसिल...

चम्पेश्वर आधारभूत विद्यालयको ६४औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

FB_IMG_1769603912117-1769604010.jpg

थाहा नगरपालिका– थाहा १० बिशिन्खेलमा अवस्थित चम्पेश्वर आधारभूत विद्यालयको ६४औँ वार्षिक उत्सव तथा अभिभावक भेला थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। १४ माघमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनका लागि तय गरिएका भावी...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण (ToT) तालिम सम्पन्न भएको छ। २०८२ साल पौष २७ गते पाइनस होटलमा सम्पन्न तालिम नगर उपप्रमुख भरत गोपालीज्यूको प्रमुख आतिथ्यता तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख माधवविक्रम मल्लज्यूको सभाध्यक्षतामा सम्पन्न भएको...

थाहाका माध्यमिक विद्यालयलाई वृत्ति मार्गनिर्देशन सम्बन्धि अभिमुखिकरण

FB_IMG_1767532609604-1767532623.jpg

थाहा नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा थाहा नगरपालिका भित्रका १८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरूको लागि वृत्ति मार्गनिर्देशन कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्राविधिक सहयोग बागमती प्रदेश सामाजिक विकास मन्त्रालय...

गणित शिक्षा परिषद् मकवानपुरद्वारा थाहाको झम्केश्वरी मावि सम्मानित

FB_IMG_1767443687481-1767443774.jpg

मकवानपुर — शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य गणित तथा अतिरिक्त गणित विषयमा उत्कृष्ट नतिजा हासिल गरेपछि गणित शिक्षा परिषद् मकवानपुरले झम्केश्वरी माध्यमिक विद्यालयलाई सम्मान गरेको छ। शनिबार हेटौंडामा आयोजित विशेष कार्यक्रममा गणितजस्तो चुनौतीपूर्ण विषयमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै विद्यालयलाई...

सरस्वती माविमा २६ वर्ष ३ महिना सेवा गरेका शिक्षक बिनोद अर्यालको भव्य बिदाई

FB_IMG_1766151253154-1766151296.jpg

थाहा नगरपालिका–७ देउखेल, मकवानपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा लामो समय सेवा गरेका शिक्षक बिनोद अर्यालको सम्मानसहित बिदाई गरिएको छ। विद्यालय व्यवस्थापन समितिको आयोजनामा मिति २०८२ साल पुस ४ गते “फेरि भेटौँला” कार्यक्रमका बीच उहाँलाई भव्य रूपमा बिदाई गरिएको हो। धादिङ जिल्ला थाक्रे गाउँपालिका–४ स्थायी घर भई शिक्षक...

एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल परिक्षित रायमाझीलाई वडा न ३ को नगद सहित सम्मान

FB_IMG_1765723465976-1765723524.jpg

थाहा नगरपालिका । आर्थिक वर्ष २०८२/०८२ का शैक्षिक प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा न ३ ले थाहा नगरपालिका वडा नं. ३ निवासी परिक्षित रायमाझीलाई सम्मान गरेको छ। एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा नवौँ (९औँ) स्थान हासिल गर्न सफल भएकोमा उनलाई सम्मानपत्रसहित नगद एक लाख रुपैयाँ प्रदान गरिएको हो। वडाले शिक्षा क्षेत्रमा उत्कृष्ट...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...