Wednesday, 09 Sep, 2026

शिक्षा


एसईईमा थाहामा को उत्कृष्ट ? हेर्नुस उत्कृष्ट १० विद्यालय।

449098333_819116732424776-1719747196.jpg

थाहा नगरपालिकाको शिक्षा शाखाले २०८० सालको एसईई परिक्षामा थाहा नगरपालिका बाट उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नाममा संस्थागत विद्यालय बाट बज्रवाराहीमा रहेको सरस्वती विद्या मन्दिर बाट ३.९५ जिपिए सहित लखिन्द्र मुखिया विन उत्कृष्ट भएका छन भने सामुदायिक विद्यालयको तर्फ बाट टिस्टुङमा रहेको...

एसईई २०८०:- मकवानपुर जिल्लाकै रिजल्ट खस्कियो जिल्लामा ३६.४७ प्रतिशत पास हुँदा थाहामा २७.६६ प्रतिशत मात्र पास

FB_IMG_1719507226139-1719539297.jpg

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाका २ हजार ९८ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको नतीजा अनुसार मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना (३६.४७ प्रतिशत) ११ कक्षा भर्ना हुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले...

थाहाका १ सय ४८ विद्यार्थी कक्षा ११ मा पढ्न योग्य !

FB_IMG_1719507226139-1719507257.jpg

मकवानपुर थाहा नगरपालिकाका विद्यालयहरुको एसइई परीक्षामा २७.६६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । २०८० को एसइई परीक्षामा थाहा नगरपालिकाका विभिन्न १७ विद्यालयबाट ५ सय ११ परीक्षार्थीले परीक्षा दिएकोमा १ सय ४८ परीक्षार्थी मात्र उतीर्ण भएका छन् । नतिजा अनुसार सबैभन्दा बढि पालुङ इङ्लिस आवासिय विद्यालयबाट ८१.८२ प्रतिशत विद्यार्थी...

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

FB_IMG_1719452511697-1719472213.jpg

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ। बोर्डका अनुसार २०८० सालको एसईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका छन्। जसमध्ये एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा कम्पार्ड दिन पाउने भएका छन्।...

एसईई को नतिजामा सबैभन्दा बढी गणित र बिज्ञान विषयमा विद्यार्थीहरू फेल

FB_IMG_1719452511697-1719471943.jpg

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा अनुसार यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल (एनजी) भएका हुन्। बोर्डको तथ्याङ्क अनुसार एक लाख लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा एनजी भएका छन्। त्यसपछि भने विज्ञान...

एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

FB_IMG_1719452511697-1719460356.jpg

एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको...

एसइईको नतिजा आज आउदै

FB_IMG_1719452511697-1719452530.jpg

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । यस अघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले नतिजा आज सार्बजनिक गर्ने भएको हो । नतिजा प्रकाशनका लागि विहिबार बिहान बोर्ड बैठक बोलाइएको छ । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो ।...

एसइई दिएर बसेका विद्यार्थीलाई थाहा नगरको करियर काउन्सिलिङ

FB_IMG_1717856672784-1717856694.jpg

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई थाहा नगरपालिकाले ‘करियर काउन्सिलिङ’ गरेको छ । थाहा नगरपालिकाको महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र शाखा द्वारा आयोजित नगरपालिका भित्रका एस ई ई दिएर बसेका बिद्यार्थी,शिक्षक ,अभिभावकलाई दिएको करियर काउन्सिलिङ र आर्ट अफ प्यारेन्टिङ कार्यक्रम २६ जेष्ठमा सम्पन्न...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन

1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनेको छ। बैशाख २९ गते भएको अभिभावक भेलाले ४ सदस्य चुनेर पठाएपछि ३१ बैशाखमा दुई सदस्य मनोनित गर्दै बिष्टलाई अध्यक्ष पदमा चुनेको हो। अध्यक्षमा युवराज बिष्ट संगै सदस्यहरुमा सहदेव ढकाल,बिष्णुमाया...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...