Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

थाहाका १ सय ४८ विद्यार्थी कक्षा ११ मा पढ्न योग्य !

FB_IMG_1719507226139-1719507257.jpg

मकवानपुर थाहा नगरपालिकाका विद्यालयहरुको एसइई परीक्षामा २७.६६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । २०८० को एसइई परीक्षामा थाहा नगरपालिकाका विभिन्न १७ विद्यालयबाट ५ सय ११ परीक्षार्थीले परीक्षा दिएकोमा १ सय ४८ परीक्षार्थी मात्र उतीर्ण भएका छन् ।

नतिजा अनुसार सबैभन्दा बढि पालुङ इङ्लिस आवासिय विद्यालयबाट ८१.८२ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दोस्रोमा सरस्वती विद्या मन्दिर बज्रवाराहीबाटे ७० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । सामुदायिकतर्फ सबैभन्दा बढि नाट्यश्वर माविबाट ४५.४५ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । नगरमै सबैभन्दा कम विद्यार्थी उतीर्ण मत्स्यनारायण माविको भएको छ । मत्स्यनारायणबाट ८.३३ प्रतिशत परीक्षार्थी उतीर्ण भएकाछन् ।

नगरमै सबैभन्दा बढि ७७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी गराउने जनकल्याण माविबाट ९  जना उतीर्ण भएका छन् । सबैभन्दा कम पालुङ मोडर्न इङ्लिस स्कूलले ५ जना सहभागी गराएकोमा २ जना उतीर्ण भएका छन् ।

गत चैत १५ गते सुरु भएर चैत २७ गते एसईई सकिएको थियो ।

 २ वटा विषयसम्म एनजी हुने विद्यार्थीले ग्रेड वृद्धिका लागि मौका परीक्षा दिन पाउनेछन् । राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ ।

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png