pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

शिक्षा

इन्द्रायणी माबिमा अभिभावक भेला सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

FB_IMG_1721052212421-1721053013.jpg

थाहा नगरपालिका वडा न ८ मा रहेको एक मात्र माध्यमिक विद्यालय इन्द्रायणी माबिले आफ्नो अभिभावक भेला सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम कुमार थिङको अध्यक्षतामा सम्पन्न भेलामा गत शैक्षिक सत्रको आयव्यय समेत प्रस्तुत गरिएको थियो।
भेलामा विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले १ करोड ७ लाख ५३ हजार रुपैयाँको आयव्यय प्रस्तुत गरेका थिए ।
भेलाको अवसर पारेर विद्यालयमा गत शैक्षिकसत्रमा सम्पन्न अतिरिक्त क्रीयाकलापमा उत्कृष्ट हुनेहरूलाई पुरस्कार तथा एसईई परिक्षा २०८० मा उतिर्ण हुने विद्यार्थी हरुलाइ नगद ५ हजार सहित सम्मान पत्र तथा कक्षा एक देखि १० सम्म अध्यनरत दलित विद्यार्थी हरुलाई जनही ४ सयको दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले जानकारी दिनुभयो।
भेलामा २०८० का उत्कृष्ट विद्यार्थी स्वदिप थापा र आफ्नो बिषयमा सत प्रतिशत नतिजा लेराउने  उत्कृष्ट शिक्षक सरस्वती कार्कीलाई सम्मान गरिएको थियो।

 

FB_IMG_1721053001577-1721053013.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...