Wednesday, 29 May, 2024
शिक्षा

ईन्द्रायणी माबी आग्राको अध्यक्षमा हेम कुमार थिङ

1711162262696-1711162291.jpg

थाहा नगरपालिका ८ स्थित इन्द्रायणी माविको व्यवस्थापन समितिको अध्यक्षमा हेमकुमार थिङ चुनिनु भएको छ । 

९ चैत्रमा भएको भेलाले थिङको अध्यक्षतामा विव्यस पुर्नगठन भएको हो । थिङ थाहा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष समेत हुनुहुन्छ । समितिको सदस्यहरुमा रविन्द्र कार्की, खिलराज सापकोटा, अस्मिता थापा, श्रीदेबि वि.क., चन्द्रकला कार्की, उज्वल थपलिया (शिक्षक प्रतिनिधि) र सदस्य सचिव नारायण बहादुर कार्की (प्रधानाध्यापक) चुनिनु भएको छ ।

यसैगरी, रामगोपाल थापाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक-अभिभावक संघ पनि सर्वसम्मत पुर्नगठन गरिएको छ ।

FB_IMG_1711162716658-1711162755.jpg

world-link-1690434568.jpg
जन्मदिनको अवसरमा एलआईसी नेपालको बीमा पोलिसी खरिद
1716919432994-1716919452.jpg

पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा...

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने 
1716911306317-1716911381.jpg

मकवानपुर, १५ जेष्ठ /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका...

एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया
1716911044351-1716911098.jpg

हेटौंडा, १५ जेष्ठ/एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा एमनेष्टी र मानव अधिकार बिषयक अन्तरक्रिया...

वाइसीएल हेटौंडा द्वारा सहिद परिवार सम्मान
1716910748925-1716910900.jpg

हेटौंडा, १५ जेष्/१७ औं गणतन्त्र दिवसको अवसरमा ४ सहीद परिवारलाई सम्मान गरिएको छ  योङ कम्युनिष्ट लिग (वाईसीएल)...

माओवादी केन्द्र राक्सिराङको बिस्तारित बैठक सम्पन्न
1716909668572-1716909834.jpg

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँ कमिटिको बिस्तारित बैठक एवंम १७ औं गणतन्त्र दिवसको...

आर्थिक बर्ष ०८१/०८२ को बजेटका नारा,
FB_IMG_1716909270145-1716909284.jpg

सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि...

बुद्धिजीवी संगठन र रिटर्नी सेन्टर थाहाको भेला आयोजक समिती गठन
1716908055163-1716908165.jpg

नेकपा माओवादी निकट रिटर्नी सेन्टर नेपाल तथा  बुद्दिजिबी संगठनले थाहा नगर समिती गठनको निम्ति थाहा नगर भेला...

गोजु-रियो कराँते दो संघ मकवानपुरका एघार खेलाडी ब्ल्याक बेल्ड द्वारा ग्रेडिङ
1716907353095-1716907400.jpg

नेपाल गोजुरियो कराँते दो संघ मकवानपुर शाखाले ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्यको लागि खेलकुद,...

बर्षाको कारण थाहा गोल्डकपको आजको फाइनल स्थगित
FB_IMG_1716873519026-1716873532.jpg

पाँचौ थाहा गोल्डकपको आज हुने फाइनल खेल बर्षाको कारण रद्द भएको छ। गोल्डकपको व्यवस्थापकीय क्लब शिखर क्लबले दिएको...