himalen-2083-1778725505.jpg
Friday, 10 Jul, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

हृदय रोग निवारण प्रतिष्ठान थाहाको तेस्रो साधारणसभा सम्पन्न

FB_IMG_1774696151904-1774696266.jpg

नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल थाहा नगर इकाई समितिको तेस्रो साधारणसभा सम्पन्न भएको छ।
थाहा नगरको थानाबजारस्थित गंगा होटलमा साधारणसभा  सम्पन्न भएको हो।
प्रतिष्ठानका थाहा नगर इकाई अध्यक्ष बिमलकुमार ढकालको अध्यक्षता तथा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा थाहा नगर उपप्रमुख भरत गोपाली , प्रतिष्ठानका मकवानपुर जिल्ला अध्यक्ष बिजयकुमार वैद्यको उपस्थिति रहेको थियो भने कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य,पाण्डुकेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष जनक हमाल,दामन रेडक्रसका पुर्व सभापति अरुण रायमाझी लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो।
साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, र जनकल्याण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक सानोभाइ कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
साधारणसभामा अध्यक्ष बिमलकुमार ढकालले प्रतिष्ठानको कार्यहरू र भविष्यका योजनाहरूको बारेमा जानकारी दिँदै संस्थाको समग्र प्रगतिको मार्गदर्शन गरे।
प्रमुख अतिथि बिष्णु बिष्टले प्रतिष्ठानको महत्त्वपूर्ण कार्यहरूको सराहना गर्दै यसका कार्यक्रमहरूलाई थप प्रोत्साहन प्रदान गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको संचालन थाहा नगर सचिव सहदेव ढकालले गरेका थिए भने उपसभापति गिता कार्कीले उपस्थित सबैलाई स्वागत गरे।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg