himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए

FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा कुल ७३ जना सहभागीहरूले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिविरमा शरीर दुखाइ, जोर्नी तथा मांशपेशीसम्बन्धी समस्या, ढाड तथा घाँटी दुखाइ लगायत विभिन्न समस्याको परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।
शिविरप्रति स्थानीय समुदायको अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइएको छ। सहभागीहरूले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।
“आरोग्य थाहा” निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त शिविरले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको भनाइ छ।
द आर्ट अफ लिभिङ नेपालको आयोजना तथा थाहा नगरपालिका,ईलाका प्रहरी कार्यालय पालुङ,प्राथमिक स्वास्थ केन्द्र पालुङ,anamaya अस्टियाप्याथी हेल्थ केयर
निर्भाना,दामन चेली समाजको सहकार्यमा थाहामा पहिलोपटक प्राकृतिक रुपमा बिना औषधिको उपचार शिविर भएको हो।
शिविरमा  हाडजोर्नी,नशा,पांसपेशीको उपचार गरिएको थियो।
नेपालमा मात्र ४ जना अस्टियाप्याथी विशेषज्ञहरु डाक्टर आस्था पुडासैनी,डाक्टर रश्मि देउपाल, रमा नेपाल र इश्वरी नेपालको टिमले उपचार सहजीकरण गरेका थिए।

FB_IMG_1779704804120-1779704841.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...