Thursday, 08 Oct, 2026

पर्यटन


सिमभञ्ज्याङ तालमा अब डुङ्गा शयरको मज्जा

FB_IMG_1746249693554-1746249709.jpg

मकवानपुरको सबैभन्दा उचाईमा रहेको सिमभञ्ज्याङस्थित तालमा डुङ्गा सञ्चालनमा ल्याइएको छ ।  थाहा नगरपालिका ४ स्थित करुणाभूमि सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पर्ने पर्वतीय तालमा डुङ्गा सञ्चालनमा ल्याइएसँगै डुङ्गा शयरको मज्जा लिन पाइने भएको हो । समुन्द्री सतहबाट २४८८ मिटरको उचाईमा अवस्थित सिमभञ्ज्याङ बजार नजिकै रहेको तालमा...

तारेभिरमा १०८ बर्गफुटको गुरु रिन्पोछेको चित्र कोरिने कार्यको शुभारम्भ

1744040276262-1744040348.jpg

भिमफेदी गाउँपालिकाको वडा नं ९ बसिफाँट र थाहा नगरपालिकाको प्रसिद्ध तिर्थस्थल ऋषेश्वर महादेव मन्दिर संगै रहेको तारेभिरको विशाल चट्टानमा गुरु रिन्पोछेको १०८ बर्ग फिटको चित्र कुँद्ने कार्यको २५ चैतमा शुभारम्भ गरिएको छ। बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाले आज एक समारोहमा बिच सुभारम्भ गरेका हुन ।  बौद्द परम्परा अनुसारको...

चन्द्रागिरि डाँडामा प्याराग्लाईडिङको व्यावसायिक उडान सुरु

FB_IMG_1743764420408-1743764443.jpg

चन्द्रागिरि एभिएशन नेपाल प्रा.लिले थाहा नगरपालिका वडा नं ९ तथा चन्द्रागिरि नगरपालिकाको सीमानामा पर्ने डाँडामा प्याराग्लाईडिङको व्यावसायिक उडान सुरु गरेको छ । संघीय साम्सद एवं नेपाल सरकारका प्रमुख सचेतक महेश बर्तौलाको प्रमुख आतिथ्यतामा चैत्र २२ गते शुक्रबार प्याराग्लाईडिङको औपचारिक उट्घाटन गरिएको हो । चन्द्रगिरि एभिएशन प्रा.लिका...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज

1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पालुङ जेसीजका अध्यक्ष माधव कार्कीको अध्यक्षता तथा वडा न २ का अध्यक्ष बम बहादुर सिन्तानको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अस्पताल डाँडा थाहा नगरपालिकाको नयाँ...

दामन सिमभन्ज्याङका होटल सुनसान !

FB_IMG_1738374953429-1738374999.jpg

   माघ १९ गते । मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटेल सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने दामन क्षेत्रका होटल अहिले सुनसान बनेको यहाँका होटेल व्यवसायीको गुनासो छ । तराई र काठमाडौँ जोड्ने मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथ हुँदै पुगिने पर्यटकीय क्षेत्र दामन अहिले सुनसान बनेको छ ।...

थाहाको आग्रामा मिनि महोत्सव तथा पालिका स्तरीय भलिबल सुरु,

FB_IMG_1736692708936-1736692772.jpg

थाहा नगरपालिकाको वडा न ८ ऐसेलुखर्कमा मिनी महोत्सव सहित अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता सहित बिबिध सांस्कृतिक कार्यक्रम आज बाट सुरु भएको छ। नमुना जनजागरण युवा क्लव र खेलकुद विकास समिती थाहा ८ को आयोजनामा प्रतियोगिता सहित बिबिध कार्यक्रमको उद्घाटन थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले गरेका छन। महोत्सवको उद्घाटन गर्दै नगर...

आग्राको पर्यटन प्रवर्द्धन गर्न मिनी महोत्सव हुँदै

1735223201244-1735223219.jpg

पुजन पाख्रीन/ थाहा नगर,थाहा नगरपालिकाको वडा न ८ ऐसेलुखर्कमा मिनी महोत्सव सहित अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता सहित बिबिध सांस्कृतिक प्रस्तुती हुने भएको छ। नमुना जनजागरण युवा क्लव र खेलकुद विकास समिती थाहा ८ को आयोजनामा प्रतियोगिता सहित बिबिध कार्यक्रम हुने भएको हो। आग्राको पर्यटनलाई चिनाउनको लागि महोत्सव आयोजना गर्न लागिएको...

३१ करोड लगानी थपेर फेरिँदै छ ‘एभरेस्ट पानारोमा’को स्वरुप

FB_IMG_1728882225676-1728882236.jpg

दामन सदाबहार छ। कहिल्यै पुरानो नहुने यसको सुन्दरताले नयाँ-नयाँ आयामहरू देखाइरहन्छ। हिउँको घुम्टोमा रहँदा होस् या मुटु छुने छिरेटोमा उति नै मनमोहक छ। वसन्त, गृष्म, शरद, शिशिर जुनै याममा दामनले यहाँ पुग्नेहरूलाई तुरुन्त प्रसन्न मुद्रामा पुलकित बनाइहाल्छ।   यही गुणले हो पर्यटकीय भूमि दामनले आफूलाई सधैँ उचो राखिरहेको। के हेर्न जाने त...

थाहानगरकोे ठुलोफाकल ठाडखोला क्षेत्रलाई पर्यटकिय गन्तब्य बनाउदै थाहा नगर

447901336_137811834954433-1718285193.jpg

 थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट आदर्शले थाहा –५ मा रहेको प्राकृतिक सुन्दरता चिनाउदै पर्यटन प्रबद्र्धन गर्न ठुलोपाकल– बाँझघारी – ठाडखोला झरना सम्मको मोटरबाटो तथा पैदलमार्गलाई प्राथमिकतामा राखि निर्माण गर्ने बताउनु भएको छ । नगर प्रमुख विष्टले थाहा नगरको दामन सिमभन्ज्याङ्गको शितलता र प्राकृतिक सुन्दरता हेर्न आउने आन्तरिक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...