pani-1786865868.jpg
Thursday, 08 Oct, 2026

पर्यटन


थाहामा जिल्लामै पहिलोपटक पर्यटनका लागि फिल्म फेस्टिबल हुने।

FB_IMG_1693063597916-1693063792.jpg

मकवानपुर जिल्लामै पहिलो पटक पर्यटकीय नगरी ‘थाहा’मा फिल्म फेस्टिबल हुने भएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिबल’ भन्ने नाराकासाथ ९ देखि १५ मंसिरसम्म फिल्म फेस्टिबल हुने भएको हो । फेस्टिबलको विषयमा ९ भाद्रमा हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो। थाहा कला केन्द्रले आयोजना गर्ने फिल्म फेस्टिबलमा बागमती प्रदेशको सस्कृति,...

थाहाको पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन, कुल ११६ गन्तव्य थाहामा

11111111111111111-3-1692942511.jpg

सानोबाबु मुक्तान थाहानगर २०८०, भाद्र ०७ थाहा कला केन्द्रले थाहा नगरपालिकाका पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन गरेको छ । कला केन्द्रले यसै वर्ष थाहा फिल्म फेस्टिवल–२०२३ को आयोजना गर्दैछ । त्यसैको पूर्व तयारी अनुरुप केन्द्रले थाहाको सम्पूर्ण वडा कार्यालयहरुसंग पर्यटकीय गन्तव्य र प्रकार समेत खुल्ने गरि विवरण संकलन...

कार्यविधि बन्नासाथ चित्लाङको भ्युटावर संचालन हुन्छ:-नगर प्रमुख

FB_IMG_1691577586975-1691577779.jpg

प्रदेश सरकारले निर्माण गरेको ‘भ्यु टावर’ लगायतका यी पर्यटन पूर्वाधार सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तह इच्छुक देखिएका छन् ।  प्रदेश सरकारको लगानीमा काठमाडौँको पश्चिममा रहेको मकवानपुरको थाहा नगरपालिका–९ मा पर्ने चित्लाङ ‘हिल स्टेसन’ निर्माण सम्पन्न भइसकेको मकवानपुर थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले जानकारी...

पालुङ-आग्रा पैदलयात्रा:- पर्यटकको रोजाईको मार्ग बन्दै।

FB_IMG_1691250022615-1691250047.jpg

थाहानगरमा पैदलयात्री पर्यटकहरु भित्रने क्रममा वृद्धि भएको छ । नगरको वडा नम्बर २, ३ र ७ नम्बर वडा क्षेत्रमा पर्ने ‘पालुङ–आग्रा पैदलमार्ग’मा केही समयदेखि पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । प्रायः विदाका दिन शनिबार यस पैदलमार्गमा पर्यटकहरुको आवागमन हुने गरेको डाँडाघरे बा को होमस्टे संचालक माधव कार्कीले जानकारी दिए । ‘पालुङ–आग्रा...

पालुङ-आग्रा पदयात्रा:-हेटौंडा हाइकर्सको यात्रा अनुभव

FB_IMG_1690906718772-1690906749.jpg

सामाजिक संजाल "बादल वर्षा बिजुली, श्रावण  को पानि" ले ढाकीरहदा हाम्रो मन चाँही श्रावणको पानिले मकवानपुरको डाँडाकाँडामा थपिदिएको सुन्दरताको मज्जा लुट्न लालायित थियो | यसपालीको पदयात्रा वर्षाले थपिएको हरियालीमा रम्न मात्र सिमित नभई  उत्तरी मकवानपुर बाट आएको निम्तो स्विकार्नु पनि  थियो | शनिबारे झिसमिसेमा फुसफुसे झरी सँगै...

पालुङ आग्रा पदयात्राको तयारी पुरा,  पदयात्रामा १ सय ५० भन्दा बढी सहभागी हुँदै  

AAGRA-01-1690550491.jpg

थाहा नगरको पर्यटन प्रबद्र्धनका लागि पालुङ आग्रा पदयात्राको तयारी पुरा भएको छ । पहिलो चरणको पदयात्रा सम्पन्न गरि पालुङ आग्रा पदयात्राको दोस्रो पदयात्रा शनिबार हुन लागेको हो । शनिबार हुने पदयात्रामा हेटौडाबाट १ सय जना काठमाडौंबाट ३५ जान सहित स्थानिय पनि पदयात्रामा सहभागी हुने छन् । थाहा नगरको शिखकरोटबाट शुरु हुने पदयात्रा नगरका विभिन्न...

हेटौंडा नजिकैको नयाँ पदयात्राकाे खाेजिमा हुनुहुन्छ ? अब याे बन्न सक्छ तपाईंको गन्तव्य।

FB_IMG_1689001787517-1689001796.jpg

      राज कुमार के.सी.  फोटो:-गणेश बिष्ट  हेटौंडा / केही हप्ता अगाडि हेटौंडामा गर्मी निकै बढ्यो । गर्मीका कारण हेटौंडाका बिद्यालयहरु एक हप्ताको लागि सार्वजनिक बिदा नै दिईयो । गर्मीका कारण हेटौंडाका जनजीवन अस्तब्यस्त बन्न पुग्यो । अहिले पनि हेटौंडाको गर्मी केही कम भएको मात्रै हो । गर्मीले सताउन छोडेको छैन । गर्मी छल्न...

अर्को रुट तयार पार्नुस हामी फेरि आउछौं ,

FB_IMG_1688883337456-1688883398.jpg

राजाराम फुँयाल नयाँ पदयात्री होइनन् । उनी हप्तैपिच्छे एक्लै भएपनि पदयात्रामा रमाउने व्यक्ति हुन् । पेशाले उनी प्रेसका संचालक हुन । तर, उनमा व्यवसायिकतासंगै पदयात्रामा असाध्यै रमाउने व्यक्ति हुन् । उनको ‘ह्याप्पी हाइकर’ नामको टिम नै छ । यहि टिममा करिब ५ सय ७८  जनाजती छन् । टिमको नेतृत्व भने उनै पदयात्री फुयाँलले गर्दछन् । फुयाँलको...

थाहाको पर्यटन प्रवर्द्धनमा इट्टा थप्दै पालुङ-आग्रा मनसुन पदयात्रा

FB_IMG_1688830079147-1688830481.jpg

थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि पालुङ–आग्रा मनसुन पदयात्रा उत्साहजनक रुपामा सम्पन्न भएको छ । पदयात्रामा काठमाण्डौंका ४० जना र थाहा नगरका २० जना समेत ६० जनाको सहभागिता रहेको थियो ।  खुल्ला आकास कतै कतै बादलका फुर्काहरु, तल देखिने हरियाली फाँट र जंगल, जंगलमा चिरबिर चराचुरुङ्गीका आवाज, शितल मनोरम वातावरणमा पदयात्रा गर्दा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...