pani-1786865868.jpg
Thursday, 08 Oct, 2026

पर्यटन


थाहानगरमा प्यारा ग्लाइडिङको सफल परीक्षण

Ali-Sleimon-copy-1529399258.jpg

पर्यटकीय गन्तव्य उत्तरी मकवानपुरको थाहानगरमा प्याराग्लाइडिङको उडाउन गरिएको परिक्षण सफल भएके छ । स्थानीय युवाहरुको समूहले पोखराबाट प्याराग्लाइडिङको विशेषज्ञ बोलाएर गरिएको परीक्षण सफल भए पछि अब छिट्टै थाहानगर माथीको आकाशमा प्याराग्लाइडिङमा उड्न पाईने भएको छ । थाहा नगरपालिका–२ कुटीप्वाल डाँडाबाट थाहाको इन्द्रायणीचौर, फुलपाती चौर,...

फस्टाउदै थाहाको दामन पालुङमा होमस्टे

Untitled-1-copy-1526191824.jpg

उत्तरी मकवानपुरको दामन पालुङमा होमस्टे व्यावसायिक रुपमा फस्टाउ“दै गएको छ ।     पछिल्लो समय स्थानिय स्थरको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै आएको होमस्टे व्यावसाय उत्तरी मकवानपुरको चित्लाङमा व्यवसायिक रुपमा सुरुवात भएको लामो समयै भएपनि हाल बज्रवाराही, दामन र पालुङ क्षेत्रमा पनि पनि व्यवसायिक रुपमा सुरु गरिएको छ । हिजो आज...

टुर डे लुम्बिनी थाहा नगरमा

शम्भु अधिकारी -      फ्रान्समा जारी टुर डे फ्रान्सको नेपाल संस्करण टुर डे लुम्बिनी आज थाहा नगरमा आइपुगेको छ । ७० जनाको टोली संयोजक देवेन्द्र बस्नेतको संयोजकत्वमा थाहा नगर आइपुगेको हो । थाहा नगर आइपुगेका साइकल यात्रीहरुलाई थाहा नगरका उपप्रमुख खड्ग गोपालि,  थाहा कला केन्द्र, बजार व्यवस्थापन समिति, शिखरकोट होटल व्यवसायी, स्थानीय...

ऋषेश्वरमा बाैद्ध धर्मा लम्विहरूबाट कुण्ड पुजा

दर्शन गर्दा अाफुले चिताएकाे पूरा हुने विश्वास रहेकाे प्रसिद्ध ऋषेश्वर मन्दिरमा अाज विशेष मेला लागेकाे थियाे । धार्मिक तथा प्राकृतिक सुन्दरताको लागि प्रसिद्ध थाहा नगरपालिकाकाे दामन, सिम्भन्ज्याङ स्थित पवित्र तिर्थ स्थलकाे कुण्डमा दर्शनका लागि भक्तजन आएका हुन । ललितपुर कनि बहालका बुद्ध धर्म मान्ने महिला समुहले बसुन्धरा देविको व्रत...

नयाँ गाउँ गन्तव्य ‘कुन्छाल’ घोषणा

थाहा नगरपालिकाको कुन्छाल गाउँलाई पर्यटकिय गाउँको रुपमा घोषणा गरिएको छ । ३८ औं पर्यटन दिवसको अवसरमा हरेक वर्ष नयाँ पर्यटकिय गाउँ घोषणा गर्दै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालले २०१७–२०१८ को लागि नयाँ गाउँ गन्तव्यको रुपमा आज पर्यटन मन्त्रालयको सचिव महेश्वर सचिव महेश्वर न्यौपानेले घोषणा गर्नु भएको हो ।  थाहा नगरपालिकाको...

अबको पर्यटकिय गन्तव्य – कुन्छाल

       मकवानपुर जिल्लाको उत्तरी भेगको भौगोलिक भू–वनोटको आधारमा सुविधा सम्पन्न वडाको रुपमा बज्रवाराहीलाई लिन सकिन्छ । शिक्षा, स्वास्थ्य, सडक संजाल संचार र खानेपानी आदिको राम्रो व्यवस्था भएको यस ठाउ“को पुरानो नाम टिष्टुङ हो । अर्थात टिष्टुङ उपत्यकाको नामले परिचित यस ठा“उ प्राकृतिक वातावरण को   कारणले पनि सबैको रोजाइमा पर्न...

क्या दामी दामन ! (फोटो फिचर)

काठमाडौं । शहरको भागदौडपूर्ण दैनिकीबाट केही समय सुस्ताउने मन जो कोहीलाई हुन्छ । हिउँदे विदामा काठमाडौं छोड्ने उपयुक्त विकल्प मकवानपुरको दामन हुन सक्छ । काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ । चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...