Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

नयाँ गाउँ गन्तव्य ‘कुन्छाल’ घोषणा

थाहा नगरपालिकाको कुन्छाल गाउँलाई पर्यटकिय गाउँको रुपमा घोषणा गरिएको छ । ३८ औं पर्यटन दिवसको अवसरमा हरेक वर्ष नयाँ पर्यटकिय गाउँ घोषणा गर्दै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालले २०१७–२०१८ को लागि नयाँ गाउँ गन्तव्यको रुपमा आज पर्यटन मन्त्रालयको सचिव महेश्वर सचिव महेश्वर न्यौपानेले घोषणा गर्नु भएको हो । 

थाहा नगरपालिकाको कुन्छाल गाउँसंगै देशमा स्याङजा वालिङको पिटलेक गाउँ र धादिङ सिद्धलेक गाउँपालिकाको सलाङ गाउँ पनि पर्यटकिय गाउँको गन्तव्यको रुपमा घोषणा गरिएको छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको सिफारिसमा गन्तव्य गाउँ घोषणा गरिएको पर्यटन प्रवद्र्धन मञ्च नेपालको सह कोषाध्यक्ष कृष्ण प्रसाद सुवेदीले बताउनु भयो । 

नेपालमै पुरानो र मौलिक सभ्यता भएका गोपालीहरुको बस्ति रहेको कुन्छाल गाउँ पुग्न सदरमुकाम हेटौडाबाट त्रिभुवन राजपथ हदै ६५ किमि तथा भिमफेदी कुलेखानी मार्खु हुदै ५५ किमि को यात्रामा पुग्न सकिन्छ । यसै गरी राजधानी काठमाडौबाट त्रिभुवन राजपथ हुदै ६० किमि , थानकोट चित्लाङ कच्ची बाटो हुदै ३० किमि तथा फर्पिड्ड फाखेल मार्खु हुदै ५५ किमि को दुरीमा पुग्न सकिन्छ । यहा“ बनेका घरहरु प्राय ः एकै प्रकारका छन भने अधिकांश घरहरुको छानो टायलले छाएको छ । 

पर्यटकहरुको सुविधाको लागि होमस्टे समेत संचालनमा रहेको छ । पर्यटकिय गन्तव्य घोषणाले समग्र थाहा नगरको पर्यटनलाई पर्यटन पवद्र्धनमा सहयोग पुग्ने देखिन्छ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...