jkmv-english-1784299234.jpg
Tuesday, 21 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहा नगरका रोहित कार्कीलाई पाँचौँ विशेष नागरिक पर्यटन अवार्ड २०८२ प्रदान

FB_IMG_1763215834519-1763216086.jpg

समाजिक रुपान्तरणका लागि ‘नागरिक समाज’ले ‘पाँचौँ विशेष नागरिक पर्यटन अवार्ड २०८२’ बाट पर्यटन व्यवसायी रोहित कार्कीलाई प्रदान गरेको छ ।
शनिबार काठमाडौंमा समाजले आयोजना गरेको कार्यक्रममा होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुरका प्रबन्ध निर्देशक कार्कीलाई ‘विशेष नागरिक पर्यटन अवार्ड २०८२’ बाट सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ उद्योगी, व्यवसायी दीपक मल्होत्रा, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीका साथै चिकित्सक, सौन्दर्यविद्, कलाकार, उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको छ ।
सम्मानित हुने व्यक्तिहरूलाई हालै विघटित प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरले सम्मान गरेकी हुन् । उपसभामुख रानाले सम्मानित भएका सबैलाई बधाई तथा भविष्यमा सम्मान र अवार्डले थप उर्जा मिल्ने अपेक्षा लिएको बताएकी छिन् ।
समाजका अध्यक्ष यामबहादुर जि.सी.ले समानित हुने र अवार्ड पाउने व्यक्तिहरूलाई बधाई दिएका छन् । उनले भने, ‘समाजका व्यक्तिहरूको प्रतिभा पहिचान गरेर उहाँहरूको हौसला बढाउन हामीले सम्मान र अवार्ड प्रदान गर्दै आएका छौँ । आगामी दिनमा पनि हाम्रो कार्यक्रम जारी रहनेछ ।’
वरिष्ठ चिकित्सक डा.मनोरदिन सैयद संयोजकत्वको निर्णायक समितिको सिफारिसमा नागरिरक समाजले थाहा नगरपालिका वडा न २ अंगारेमा जन्मेका पर्यटन व्यवसायी कार्कीलाई ‘विशेष नागरिक पर्यटन अवार्ड २०८२’ प्रदान गरेको हो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...