jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

ऋषेश्वरमा बाैद्ध धर्मा लम्विहरूबाट कुण्ड पुजा

दर्शन गर्दा अाफुले चिताएकाे पूरा हुने विश्वास रहेकाे प्रसिद्ध ऋषेश्वर मन्दिरमा अाज विशेष मेला लागेकाे थियाे । धार्मिक तथा प्राकृतिक सुन्दरताको लागि प्रसिद्ध थाहा नगरपालिकाकाे दामन, सिम्भन्ज्याङ स्थित पवित्र तिर्थ स्थलकाे कुण्डमा दर्शनका लागि भक्तजन आएका हुन । ललितपुर कनि बहालका बुद्ध धर्म मान्ने महिला समुहले बसुन्धरा देविको व्रत बसि प्रत्येक महिनाको कृष्ण तृतीयको दिन देशका कुण्डमा दर्शन गर्ने गरेकोले दर्शनका लागि आज ऋषेश्वर अाएकाे गुरूजु सजन बज्राचार्यले बताउनु भयाे ।  बुद्ध धर्म ग्रन्थमा पानीको कुण्ड भएका ठाउंमा बसुन्धरा देबी रहने मान्यता रहेकाे बज्राचार्यले बताउनु भयाे । अाज ५ वटा बस रिजर्भ गरि ललितपुर र काठमाडौका बुद्ध धर्मका भक्तजन आएका हुन् । हिन्दु र बाैद्ध दुबै धर्मावलम्बीले दर्शन गर्ने ऋषेश्वर मन्दिरकाे बिशेषाता रहेकाे छ । ठुलाे एकादशि र फागुपुर्णिमामा देशै भरका भक्तजन आउने मेला लाग्ने यस मन्दिरमा बाहृै महिना भक्तजन अाउने गर्दछन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...