pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026

पर्यटन


इन्द्रसरोवरका होटल व्यवसायी भन्छन् - पर्यटक आए होटल खोल्न तयार छाैं

सरकारले बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोलेर सेवा दिन सकिने बताइरहँदा इन्द्रसरोवरका होटल व्यवसायीहरुले भने पर्यटक आए मात्र हाेटल संचालन गर्ने बताएका छन् । कोरोनाका कारण होटल व्यवसाय निक्कै प्रभावित बनिरहेका बेला पर्यटक नै नअाई हाेटल खाेल्नुकाे अाैचित्य नभएकाे उनीहरुकाे भनाइ छ ।  कोरोना भाइरसको कारण जोखिम बढ्दै गएपछि करिब ६...

थाहामा भोलिबाट होटल खोल्न एसोसिएसनको आह्वान

hotel-final-1600231294.jpg

थाहा होटल एसोसिएसनले थाहा नगरमा होटल व्यवसाय संचालन गर्न व्यवसायीहरुलाई आह्वान गरेको छ । आज बुधबार विहान एक सूचना जारी गरी असोज १ गतेबाट होटल व्यवसाय संचालन गर्न एसोसिएसनले आवद्ध होटल व्यवसायीहरुलाई आह्वान गरेको हो । एसोसिएसनले व्यवसायीहरुलाई भौतिक दुरीका साथ सामाजिक सुरक्षा विधि अपनाएर होटल पूणर् रुपमा संचालनमा ल्याउन भनेको छ ।...

थाहाको त्रिवेणीधाम सङ्खमूल सरसफाइ

विश्वकै तीन सङ्खमूलमध्ये एक मानिने थाहा नगरपालिकाको त्रिवेणीधाम सङ्खमूल सरसफाइ गरिएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति मकवानपुरको संयोजकत्वमा धाम सरसफाइ गरिएको हो ।  सरसफाइको क्रममा धामकोे उत्तरतर्फ बाढीले खोतलेको स्थानमा ढुङ्गा भरेर पक्की बनाइएको संघका जिल्ला अध्यक्ष कमल केसीले बताउनुभयो । सोही क्रममा...

दामनमा बन्यो नेपालकै अग्लो फलामे भ¥याङ, पर्यटकका लागि ‘प्राकृतिक टावर’ तयार

नेपालकै पर्यटकीय आकर्षणको केन्द्र मानिने थाहा नगरपालिकाको दामनमा देशकै सबैभन्दा अग्लो फलामे भ¥याङ निर्माण गरिएको छ । थाहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिपकसिं लामाले दामनमा व्यवस्थापन गर्न लागिएको ‘प्राकृतिक टावर’सम्म पुग्न निर्मित भ¥याङ नेपालकै अग्लो फलामे भ¥याङ भएको दावी गर्नुभयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण थाहा...

बज्रबाराहीमा पर्यटन पार्क बन्दै

park-1597663873.jpg

 थाहा नगरपालिका ६ बज्रबाराहीमा पर्यटन पार्क निर्माण  भईरहेको छ ।  संघिय संसाद बिरोध खतिवडा मार्फत प्राप्त सांसद कोषको ४९ लाख बजेटबाट पार्क निर्माण कार्य भईरहेको हो ।  बज्रबाराही सामुदायिक वन परिसरमा निर्माण भईरहेको पार्कमा पिकनिक स्पोर्ट, बाल उद्यान, स्टेज, चौतारा लागाएतका संरचना निर्माण भईरहेको पार्क निर्माण समितिका अध्यक्ष...

दामनका होटलमा सवारी चालक र यात्रुलाई खानबस्न बन्द

मकवानपुरको प्रमुख पर्यटकीय स्थलको रुपमा चर्चित थाहा नगरपालिकास्थित दामन बजारमा सवारी चालक तथा यात्रुहरुलाई खानबस्न बन्द गरिएको छ । प्रमुख पर्यटकीय गन्तव्य भए पनि पर्यटनसँगै कोरोना भाइरस संक्रमणको जोखिम भएकोले सवारी चालक, स्टाफ र यात्रुहरुलाई खानेबस्ने सुविधा बन्द गरिएको थाहा होटल एसोसिएसनका अध्यक्ष शिबकुमार खत्रीले बताउनु भयो...

पर्यटकीय दामनका होटलहरु खुले

Thaha-hotal-1596109442.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटलहरु ४ महिनाको बन्दाबन्दीपछि आजबाट खुलेका छन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटलहरु आजबाट औपचारिक रुपमा खुलेको थाहा होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनुभयो ।  सरकारले गत असार २६ गतेबाट बन्दाबन्दी खोले पनि होटलहरु भने स्वास्थ्य...

मार्खुको इन्द्रसरोवर तालमाथि प्याराग्लाईडिङ

59749322_1118952911624368-1557037064.png

   मकवानपुरको उत्तरी क्षेत्रमा रहेको  पर्यटकी स्थलको रुपमा लिने इन्द्र सरोवर तालमाथि प्याराग्लाईडिङको सफल परिक्षण भएको छ ।   शनिबार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुको इन्द्र सरोवर तालमाथि गुम्बा डाँडाबाट सफल परिक्षण गरेको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिनुभएको छ । लामाले पर्यटन प्रवद्र्धनको लागि...

मकवानपुरको डाँडापाखामा लालीगुराँस अधिक 

DSC_0078-1552369691.JPG

विगतका वर्षहरुको तुलनामा उत्तरी मकवानपुरको डाँडापाखामा यस वर्ष अधिक लालीगुराँस फुलेको छ । गत वर्ष खासै नफुलेको लालीगुराँस यस वर्ष ढकमक्क भएको छ ।  यस वर्ष ससाना विरुवाहरुमा समेत वृक्ष नै ढाकिने गरी लालीगुराँस फुलेको स्थानीय बासिन्दाहरुले बताएका छन् । अहिले लालीगुराँसले थाहानगरको दामन, सीमभन्ज्याङ, आग्रा, घलेपाखो, केशरी भन्ज्याङ,...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...