gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

कुलेखानीमा टिकट काटेर बल्छी खेल्न शुरु

markhu-balxi-1601190098.jpg

नेपालकै ठूलो कृत्रिम जलाशयको रुपमा रहेको मकवानपुरको कुलेखानीमा टिकट काटेर बल्छी खेल्न शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि इन्द्रसरोबर मत्स्य व्यवसायी संघले नियमित रुपमा सशुल्क बल्छी खेल्ने व्यवस्था गरेको हो ।

७ किलोमिटर क्षेत्रमा फैलिएको इन्द्रसरोबरमा निश्चित क्षेत्रहरु तोकेर बल्छी खेल्न दिने निर्णय गरिएको संघका अध्यक्ष गोपाल भ्लोनले बताउनुभयो । भ्लोनका अनुसार जलाशयअन्तर्गत कालिदेवीथान, गैरा, मार्खुचौर र चल्खुखोला र औलेट क्षेत्रमा बल्छी खेल्न पाइने छ ।

बल्छी खेलेर मनोरन्जन लिने पर्यटकहरुका लागि टिकट विक्रीमा मत्स्य व्यवसायी संघका कर्मचारीहरु नै खटिएका छन् ।

जलाशयमा बल्छी खेल्न स्थानीय व्यक्तिका लागि  बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्मका लागि रु. ३ सय र बेलुका ५ बजेसम्मका लागि रु. ५ सय  शुल्क तोकिएको छ । त्यसैगरी अन्यका लागि विहान ७ बजेबाट गणना गर्दा दिउँसो १ बजेसम्मका लागि रु. ५ सय र ५ बजेसम्मका लागि रु. १ हजार निर्धारण गरिएको स्थानीय मञ्जरी बलामीले जानकारी दिनुभयो ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।


world-link-1690434568.jpg
ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...