gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

इन्द्रसरोवरका होटल व्यवसायी भन्छन् - पर्यटक आए होटल खोल्न तयार छाैं

सरकारले बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोलेर सेवा दिन सकिने बताइरहँदा इन्द्रसरोवरका होटल व्यवसायीहरुले भने पर्यटक आए मात्र हाेटल संचालन गर्ने बताएका छन् । कोरोनाका कारण होटल व्यवसाय निक्कै प्रभावित बनिरहेका बेला पर्यटक नै नअाई हाेटल खाेल्नुकाे अाैचित्य नभएकाे उनीहरुकाे भनाइ छ । 

कोरोना भाइरसको कारण जोखिम बढ्दै गएपछि करिब ६ महिना देखि बन्द रहेको होटलहरु बिहीबारबाट खोल्न सकिने भनिए पनि पर्यटक नै नआउने भएपछि होटल खोल्नुको अर्थ नरहेको व्यवसायीहरुले बताएका छन् ।

यातायात सञ्चालन भइ पर्यटकहरु आउने वातावरण सिर्जना भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाएर आफुहरु होटल खोल्न तयार रहेको इन्द्रसरोवर होटल व्यवसायी संघका अध्यक्ष निर्मल श्रेष्ठले बताउनुभयो । 
इन्द्रसरोवर होटल व्यवसायी संघमा २४ वटा होटल एण्ड लज र ३४ वटा चिया खाजा घरहरु दर्ता रहेका छन् ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...