Friday, 11 Sep, 2026

शिक्षा


थाहामा एसइइ परीक्षा दिए ५ सय ८० जनाले 

54521457_641932289592300_-1553422060.jpg

 आज चैत दशबाट सुरुभएको  एसइइ परीक्षामा  थाहा नगरमा भित्र रहेको ,केन्द्रहरुमा  मर्याद पुर्ण परिक्षा सम्पन्न भएको छ ।  थाहानगर आसपासमा रहेको भिमफेदि, कैलाश र इन्द्रसरोवर  गाउपालिकाका माध्यमिक विद्यालयहरुका परिक्षार्थी सहभागि रहेको थियो । परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परिक्षा भएको थियो   ।  परिक्षा केन्द्र ितन...

चम्पेश्वरको ५७ औँ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

natteswor-1548759254.jpg

-सिम्रन खड्का २०७५/१०/१४      थाहा नगरपािलका १० बिशिङ्खेलमा रहेको चम्पेश्वर आधारभुत विधालयको ५७ औ बार्षिक उत्सव तथा अभिभावक भेला सप्पन्न भएको छ।      बार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा विधालयले विभिन्न सास्कृतिक कार्यक्रम संगै अभिभावकहरु बिच म्युजिकल चियर घै‍टो फुटाइ कार्यक्रम पनि आयोजना गरेको िथयाे । विधालयका...

सरस्वति माबिका पूर्व विद्यार्थीहरुद्वारा विद्यालयलाई २० थान कम्प्युटर  सहित विभिन्न सामागी सहयोग 

41853847_706558296362258_-1537080825.jpg

— शम्भु अधिकारी      थाहा नगर पालिका ७ आग्रा देउखेल स्थित सरस्वति माबिका पूर्व विद्यार्थीहरु मिलेर विद्यालयलाई २० थान कम्प्युटर  सहित विभिन्न सामान सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।     हिजो ३० गते भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लवशेर बिष्टले कम्प्युटर ल्याव, सोलार को उद्घाटन तथा सहयोगीहरुलाई...

थाहामा उच्च शिक्षाको स्थिति, सम्भावना र आधार बिषयक अन्तरक्रियात्मक कार्यक्रम

clz-1536388084.jpg

    आज थाहा नगरपालिकामा उच्च शिक्षाको स्थिति, सम्भावना र आधार बिषयक अन्तरक्रियात्मक कार्यक्रम पालुङ्ग बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भयो ।  क्याम्पस ब्यावस्थापन समिती सदस्य श्याम श्रेष्टको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा वडा नम्वर ३ का  वडा अध्यक्ष राजेस के.सी.ले मकवानपुर जिल्लाको उतरी क्षेत्रमा अवस्थित यस...

नगर प्रमुख लबशेर बिष्टद्वारा विद्यालय भवन उद्घाटन

थाहा नगरपालिका प्रमुख लबशेर बिष्टले आज थाहा नगरपालिका ४ दामन स्थित श्री ऋषेश्वर आधारभुत बिद्यालयको नव निर्मित दुईकोठे भवनको उद्घाटन गर्नु भएको छ ।  जिल्ला कार्यान्वयन इकाईको सहयोगार्थ निर्मित भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिष्टले शिक्षा सुधारको लागि समुदायनै वढी जिम्मेवार हुने भन्दै सामुदायिक विद्यालयप्रति समुदायले वढी...

जनकल्याण माबिलाई किटाणु रहित फिल्टर सहयोग

38866629_221959015158633_-1533896235.jpg

     थाहा नगरपालिका स्थित जनकल्याण माध्यामिक बिद्यालयलाई प्लान नेपालको आर्थिक सहयोग तथा निष्पक्ष युवा समूहको समन्वयमा आज किटाणु रहित फिल्टर हस्तान्तरण भएको छ ।      बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजिब कुमार स्याङतानको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि थाहा नगर प्रमुख लबशेर बिस्टले फिल्टर हस्तान्तरण गर्नु भएको...

थाहा नगर आधारभुत तह समिक्षा गोष्ठि सम्पन्न

36063551_1879826632111994-1529755258.jpg

थाहा नगरस्तरीय आधारभूततह २०७४ को अन्तिम परिक्षाको नतिजा विश्लेषण सम्बन्धि एक दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । थाहा नगर शिक्षा समितिको आयोजनामा आज पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न बिध्यालका नेपाली ,सामाजिक ,अग्रेजी, बिज्ञान...

रोटरी क्लबद्धारा बज्रवाराही माविलाई ६ थान कम्प्यूटर हस्तान्तरण

computer-1529489815.jpg

रोटरी क्लब अफ काठमाडौ वेस्ट ले बज्रबाराही मा विलाई ६ वटा कम्पुटर प्रदानगरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष राजेश कायस्तले ६ थान कम्प्यूटर हस्तान्तरण गर्नु भयको हो । आजको युग संचारको युग भएकाले विद्यार्थीलाई कम्प्यूटरका माध्यमबाट गुण्स्तरिय शिक्षा प्रदान गर्न सकिने र आगामी दिनमा पनि सहयोग निरन्तर राख्ने सहयोगी...

जनकल्याण मा. विमा जुरेस गठन

IMG20180617102053-1529408186.jpg

थाहा नगरपालिका वडा नं ३ स्थित श्री जनकल्याण मा.विमा शैैैैक्षिक सत्र २०७५काे लागि जुुुुनियर रेडक्रस सर्कल गठन भएकाे छ ।    मिति २०७५ जेष्ठ २६ गते सम्पन्न भएकाे निर्वाचनमा कक्षा ९ कि चन्दा तामाङ सभापती पदमा विजयी हुनुभएकाे छ। एक जना सभापतिकाे लागि तीन जनाकाे उमेदवारी परेकाे थियाे भने १० सदस्य पदकाे लागि २३ जनाकाे उमेदवारी परेकाे...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...