Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

हेटौंडामा घरभाडा सहुलियत गर्न दबाव दिने उदेश्यका साथ घरबहाल संघर्ष समिति गठन गरिएको छ 


गत चैत १२ गते मकवानपुरमा घरबहाल संघर्ष समिति गठन गरिएको छ । जिल्ला बालक्लव समिति मकवानपुरका पूर्व अध्यक्ष  सुदन विश्वकर्माको अध्यक्षतामा ११ समिति घरबहाल संघर्ष समिति, मकवानपुर गठन गरिएको छ  । समितिको सचिवमा अन्जान खड्का, सदस्यहरुमा विजय दोङ, विश्वास थापा मगर, जस्प्रिता अधिकारी, सविन भोलन, सुजन अधिकारी, सुजन ढुंगाना, सुजन अधिकारी, अजय रुम्बा र छिरिन्न गोले चयन भएका हुन् ।
समितिले हेटौडा आसपारका गाउपालिका र छिमेकी  जिल्ला बाट अध्ययनको उद्देश्य लि आएको विद्यार्थीहरुबाट चर्को घरभाडा असुल्ने घरधनीहरुलाई घरभाडा सहुलियत गर्न दबाव दिने संयोजक विश्वकर्माले  जानकारी दिए । आर्थिक भारको विषयले विद्यार्थीको अध्ययनमा समेत असर पुगेकोले गरिब विद्यार्थीलाई घरभाडा सहुलियत गर्न समितिले सम्बन्धित निकायलाई दबाव दिने । विद्यार्थीलाई घरभाडा सहुलियत गर्न नसके सरकारले उचित व्यवस्थापन गरी छात्रावासको व्यवस्था गर्नुपर्नेमा समितिले जोड दिने उनले बताए । समितिले विद्यार्थीलाई घरभाडामा सहुलियत प्रदान गर्न संघर्षका कार्यक्रम समेत अघि सार्ने विश्वकर्माले  बताए ।


स्ववियु मकवानपुर बहुमुखी क्याम्पसका सभापति कुमार केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्ववियु हेटौंडा क्याम्पसका सदस्य कुमार रुम्बा, विद्यार्थी नेता अमृत वर्तौला लगायतको आतिथ्यता रहेको थियो ।  
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg