Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

मकवानपुरकै  तेस्रो  पुराना विद्यालय जनकल्याणमा २०४ जनाले परिक्षा दिदै 


मकवानपुरकै  तेस्रो  पुरानो विद्यालयको रुपमा लिइने जनकल्याण माध्यमिक विद्यायल पालुङमा    आज एसइइ   परिक्षाको दोस्रो दिन अनिवार्य नेपाली विषयको परिक्षा दिएका छन ।  जसमध्ये ३ वटा गाउँपालिकाको ७ वटा विद्यालयका २०४  जना परिक्षार्थीहरुले परिक्षा दिएका हुन् ।
थाहाका मत्यनारायण मा वि पालुङबाट ३५ जना ,छात्र १० र छात्रा २५ , इन्द्रायणी मा वि आग्राबाट ३१ जना  छात्र ११ र छात्रा २१, झम्केश्वरी मा वि ओखरबजारबाट ३९ जना  छात्र १३ र छात्रा २६, सरस्वती आग्रा २३ जना , छात्र ९ र छात्रा १४ सुन्दरीदेवि मा वि आग्रा डाडाबास १४ जना छात्र १ र छात्रा १३ , कैलास गाउपालिकाको कमलादेवि मा वि ३० जना, छात्र १९ र छात्रा ११ र भिमफेदि गाउपालिकाको लेकाली बसिफाट मा वि ३५ जना छात्र १२ र छात्रा २३ गरि २०४ जना परिक्षार्थीहरुले परिक्षामा सहभागि जनाएका केन्द्र अध्यक्ष सानो भाई कार्कीले जानकारी दिनु भयो ।

 उक्त परिक्षामा छात्रा १२९ जना र छात्र ७५ जना परिक्षार्थीहरु रहेका छन् । झम्केश्वरी मा वि ओखरबजारबाट ६ जना छात्रा, सुन्दरीदेवि मा वि आग्रा डाडाबास १ जना छात्रा, कमलादेवि मा वि कैलास गाउपालिका १ छात्र र लेकाली बसिफाट मा वि   भिमफेदि गाउपालिकाका १ छात्र ।   गरि ७ जना छात्रा र २ जना छात्र  गरि ९जना अनुपस्थित रहेको साहायक केन्द्राध्यक्ष कृष्ण बहादुर विष्टले  जानकारी दिए । भोलि मङगलबार बिदा रहेको छ, अनिवार्य गणित  विषयलाई मध्यनजर गरि  बिदा गरिएको हुनसक्ने अनुमान गरिएकोे छ ।   

     
 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

khane-1774766593.png