pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

शिक्षा


शिक्षणमा प्रविधिको प्रयोग सम्वन्धि सहजीकरण सम्पन्न

60673084_419836542171155_-1558581261.jpg

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलामा अवस्थित श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा एक दिने शिक्षण सिकाईमा प्रविधिको प्रयोग सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।  विद्यालयका प्रधानाध्यापक गोकुल शर्माको अध्यक्षतामा प्रशिक्षणमा शिक्षण सिकाईमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलापलाई कसरी रुचिकर बनाउने,...

झम्केस्वरी मा बिको भवनको निमार्ण कार्य नब्बे प्रतिशत सम्पन्न 

वबफब-1558069292.jpg

शम्भु अधिकारी,  मकवानपुर, थाहा नगरपालिका वडा नं.  १ ओखरबजार स्थित झम्केस्वरी मा बि को नबनिर्मित भबन को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जाइका जापान को आर्थिक सहयोग तथा आपतकालीन बिद्यालय पुनः निर्माण आयोजना र शिक्षा मन्त्रालय केन्द्रिय आयोजना इकाई को सहयोगमा निर्माण भैरहेको विद्यालय  भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको हो...

खुला विश्वविद्यालय के हो ? कसरी पढाई हुन्छ ?

open-1556255807.jpg

नेपालमा पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ । पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैँदेखि पढाइ छुटेका बिद्यार्थीहरुलाई लक्षित गरि यसै बर्ष देखि सुरु गरिएको खुला विश्वबिद्यालयमा बिद्यार्थीहरु जुनसुकै स्थानबाट पढ्न सक्नेछन् । नयाँ विषय र घरमै बसेर...

जनकल्याणलाई १२ थान कम्प्युटर

  शम्भु अधिकारी / इब्ल्याक बोर्ड नामक अमेरिकी संस्था, रोटरी क्लब अफ काठमाण्डौं वेष्ट, विष्ट सेवा समिति तथा अमेरिकामा बसोबास गर्दै आइरहेका अनिस भद्रा र अनिका भद्राको आर्थिक सहयोगमा थाहा नगरपालिकामा अवस्थित जनकल्याण माविलाई एक समारोहबीच १२ थान कम्प्युटर हस्तान्तरण गरिएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार...

यातायातमा छुट नदिदा मकवानपुका विद्यार्थी आन्दोलनमा उत्रिए

htd-andilam-1554959305.jpg

  मकवानपुरका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णयको कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन्न । मकवानपुरका मझौला यातायातसहित अन्य सार्वजनिक संस्थाहरुले निर्णय कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले सडक आन्दोलन सुरु गरेका हुन् । यातायात व्यवसायिहरुले...

हेटौंडा क्याम्पसमा खुला कविता प्रतियोगिता सम्पन्न

kumar-1554882808.jpg

  स्नातकोत्तर तह द्वितीय वर्षको अभ्यास शिक्षण योजना अन्तर्गत आज  बुधबार  हेटौंडा क्याम्पसमा  अतिरिक्त क्रियाकलाप सञ्चालनका क्रममा नेपाली विषय शिक्षण समूहका विद्यार्थीहरूद्वारा आयोजित खुला कविता प्रतियोगिता सम्पन्न भएको छ ।  शिवराज गिरी  को अध्यक्षतामा भएको  कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर प्रमुख अतिथि...

थाहाकोे कक्षा ८ को नतिजा सार्वजनिक ८३ प्रतिशत उतीर्ण

  यसबर्ष संचालित थाहानगरको कक्षा ८ को नगरस्तरीय परिक्षाको परिक्षाफल हिजो शुक्रबार प्रकाशन गरिएको छ । चैत्र १ गतेदेखि ११ गतेसम्म संचालन भएको नगरस्तरीय परिक्षाको परिक्षाफल सार्वजनिक गरिएको हो । थाहामा कुल ७ सय २० परीक्षार्थी भएकोमा ५ सय ९९ अर्थात ८३. ३१ प्रतिशत उतीर्ण भएको नगरस्तरीय परीक्षा समितीका अध्यक्ष हरिलाल पुरीले जानकारी दिए...

हेटौंडामा घरभाडा सहुलियत गर्न दबाव दिने उदेश्यका साथ घरबहाल संघर्ष समिति गठन गरिएको छ 

गत चैत १२ गते मकवानपुरमा घरबहाल संघर्ष समिति गठन गरिएको छ । जिल्ला बालक्लव समिति मकवानपुरका पूर्व अध्यक्ष  सुदन विश्वकर्माको अध्यक्षतामा ११ समिति घरबहाल संघर्ष समिति, मकवानपुर गठन गरिएको छ  । समितिको सचिवमा अन्जान खड्का, सदस्यहरुमा विजय दोङ, विश्वास थापा मगर, जस्प्रिता अधिकारी, सविन भोलन, सुजन अधिकारी, सुजन ढुंगाना, सुजन अधिकारी, अजय...

मकवानपुरकै  तेस्रो  पुराना विद्यालय जनकल्याणमा २०४ जनाले परिक्षा दिदै 

मकवानपुरकै  तेस्रो  पुरानो विद्यालयको रुपमा लिइने जनकल्याण माध्यमिक विद्यायल पालुङमा    आज एसइइ   परिक्षाको दोस्रो दिन अनिवार्य नेपाली विषयको परिक्षा दिएका छन ।  जसमध्ये ३ वटा गाउँपालिकाको ७ वटा विद्यालयका २०४  जना परिक्षार्थीहरुले परिक्षा दिएका हुन् । थाहाका मत्यनारायण मा वि पालुङबाट ३५ जना ,छात्र १० र छात्रा २५ , इन्द्रायणी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...