pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

झम्केस्वरी मा बिको भवनको निमार्ण कार्य नब्बे प्रतिशत सम्पन्न 

वबफब-1558069292.jpg


शम्भु अधिकारी, 
मकवानपुर, थाहा नगरपालिका वडा नं.  १ ओखरबजार स्थित झम्केस्वरी मा बि को नबनिर्मित भबन को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जाइका जापान को आर्थिक सहयोग तथा आपतकालीन बिद्यालय पुनः निर्माण आयोजना र शिक्षा मन्त्रालय केन्द्रिय आयोजना इकाई को सहयोगमा निर्माण भैरहेको विद्यालय  भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको हो । 
४ करोड ४१ लाख ८३ हजार ४ सय ४० रुपैयाँ को लागत मा दुई वटा भबन मा १९ कोठा पक्की तथा भुकम्प प्रतिरोध भबन को निर्माण कार्य भईरहेको  छ । निमार्ण कार्य नब्बे प्रतिशत सकिएको र अब दस प्रतिसत काम रहेको गौरी पार्बती निर्माण सेबा का फिल्ड सुपरभाईजर पुर्णध्वज के.सि ले बताउनु भयो ।

२०७५ माघ१४ मा सुरु भएको भवनको विनमार्ण कार्यको सञ्चालन गरि २०७६ बैशाख १५ मा हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनी बिचमा केही प्राबिधिक ढिलाइ ले गर्दा समएमै काम सक्न नसकेको स्विकार गर्दै यही जेठ मसान्तसम्म सकाइ शिक्षा मन्त्रालय लाई हस्तान्तरण गरिने निर्माण कम्पनी का प्रमुख कृष्ण ध्वज कार्की ले बताउनुभयो
२०७२ को महाभुकम्प ले पुर्णतया बिधालय मा छेती पुर्यायपछी ३०० बिद्यार्थी अध्यनरत बिधालय मा बिगत चार बर्ष देखि टहरामै पठनपाठन गर्न बाध्य भएको बिधालयका प्रध्यानध्यापक  उद्द्ब प्रसाद आचार्य ले बताउनु भयो । 
साथै वहाँ ले अबको भबन मा बिज्ञान प्रयोशाला,कम्युटर ल्याब ,इ सि डि कक्षा ,पुस्तकालय र अपांग मैत्री सहित को सुबिधा हुने र आगामी असार देखि नया भबन मा सरेपनी बिधालय मा पर्याप्त डेस्क बेन्च को अभाव भएकोले उपलब्ध का लागि स्थानिए सरकार तथा सरोकारवालाहरुसंग आग्रह गर्नु भयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...