pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

शिक्षा


एसईई परीक्षाको नतिजा सार्वजनिक 

see-1561635703.png

२०७५ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षाफल हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी आवश्यक निर्देशनअनुसार सुन्न...

एसईईको नतिजा आज  प्रकाशन हुदै 

seeeeeee-1561619896.jpg

२०७५ सालको एसईई परीक्षाको नतिजा आज  बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न आज  दिउँसो बोर्ड बैठक बस्ने भएको  छ । आज ‘दिउँसो बोर्ड बैठक बस्दै  छ भनेर परीक्षा नियन्त्रकका  विष्णुप्रसाद अधिकारीले  बताए छन ।  बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ...

एसईई नतिजा प्रकाशनको अन्तिम तयारीः यसरी हेर्न सकिन्छ नतिजा

see-1561535823.png

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभएको  छ । नतिजा...

तासिरमा अभिभावक र विद्यार्थी लाइ सकरात्मक चिन्तन  कार्यक्रम 

64951840_2394709150759244-1561442417.jpg

  हेटौंडा उपमहानगर वडा नम्बर  ७ नागस्वति अवस्थित तासिर माध्यमिक विद्यालयमा Art of Parenting  अन्तर्गत एक दिने positive vibration अर्थात  सकारात्मक चिन्तन कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमका मुख्य प्रशिक्षक प्रितम पौडेलले गरेको थियो । कार्यक्रममा  प्रशिक्षक पौडेलले अभिभावकहरुलाई आफ्नो छोराछोरी प्रति कसरी अभिभावकत्व पूरा गर्ने उनिहरुमा...

थाहामा शिक्षा ब्यबस्थापन सुचना बिधि  तालिम सम्पन्न

jks-1560332423.jpg

थाहानगरपालिकामा २ दिने शिक्षा ब्यबस्थापन सुचना बिधि  तालिम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजनामा श्री जनकल्याण माध्यामिक विद्यालयमा सम्पन्न भएको होे ।  कार्यक्रममा थाहानगरपालिका, ईन्द्रसरोवर गाउपालिका, र कैलास गाउपालिकाको सस्थांगत १० वटा विद्यालय र सामुदायिक १० वटा विद्यालयहरुवाट २० जना...

मकवानपुरको इन्द्रसरोवरमा अनुदान शिक्षक प्रभावकारी बन्दै

सरकारी विद्यालयहरुको अहिलेको मुख्य समस्याको रुपमा रहेको दरबन्दी नपुगेकोले नीजि स्रोतबाट शिक्षक आपूर्ती गर्नुपरिरहेको छ  । नेपाल सरकारले निर्धारण गरेको दरबन्दी अपर्याप्त हुँदा शिक्षक अभावमा विद्यालयको शैक्षिक गुणस्तर खस्किनु त छँदै छ भविष्यका कर्णाधार मानिएका बालबालिका तथा विद्यार्थीहरुको भविष्य माथि नै खेलवाड हुन पुग्दछ । जसले...

बाल जागृति युवा बर्षमा बादविबाद तथा अङ्ग्रेजी हस्तलेखन  प्रतियोगिता सम्पन्न

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ गौरीटारमा अवस्थित बालजागृति युवावर्ष माविमा आज १७ जेठ शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत अङ्ग्रेजी  हस्तलेखन र धन भन्दा विद्या ठूलो भन्ने विषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समितिको संयोजक कुमार रुम्बाको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक...

 हेटौँडाको तासिर स्कुलमा प्रविधिको प्रयोग बारे प्रशिक्षण, विभिन्न देशका विद्यार्थी र शिक्षकसँग अन्तरक्रिया

61630890_452854451953425_-1559284443.jpg

 हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ मा  ‘शिक्षण सिकाईमा प्रविधिको प्रयोग’ सम्बन्धी एक दिने गरी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नागस्वतिमा अवस्थित तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलापालाई कसरी रुचिकर बनाउने, कसरी विद्यार्थी केन्द्रित आधूनिक बनाउने भन्ने विषयमा १६जेठमा...

मत्स्यनारायणले प्राबिधिक शिक्षाका लागि बिराट महायज्ञ गर्ने

hhhh-1559209547.jpg

शम्भु अधिकारी, थाहा नगरपालिका वडा नं २ फाँटबजार अबस्थित मत्स्यनारायण माध्यमिक विद्यालय  र पाथीभरा क्षेत्र बिकास समिति को संयुक्त आयोजनामा २०७६ असार १९गते देखि २५ गते सम्म श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञान्महायज्ञ आयोजना गर्ने भएको छ । बिधालय लाई सुहाउँदो प्राबिधिक शिक्षालय को रूपमा बिकास र पाथीभरा मन्दिर लाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...