Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहामा शिक्षा ब्यबस्थापन सुचना बिधि  तालिम सम्पन्न

jks-1560332423.jpg

थाहानगरपालिकामा २ दिने शिक्षा ब्यबस्थापन सुचना बिधि  तालिम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजनामा श्री जनकल्याण माध्यामिक विद्यालयमा सम्पन्न भएको होे ।
 कार्यक्रममा थाहानगरपालिका, ईन्द्रसरोवर गाउपालिका, र कैलास गाउपालिकाको सस्थांगत १० वटा विद्यालय र सामुदायिक १० वटा विद्यालयहरुवाट २० जना शिक्षकहरुको सहभागिता रहेको थियो । 
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख श्री लिलानाथ गौतमले विद्यालय सम्बन्धि समसामयिक नीति नियम बारे सहजिकरण गर्नुभएको थियो भने भ्ःक्ष्क् सफ्टवेयर प्रयोग बारे समन्वय इकाईका कृष्ण प्रसाद पौडेलले सहजिकरण गर्नुभएको थियो ।  कार्यक्रममा थाहा नगरपालिकाको शिक्षा  शाखा प्रमुख शोभाकार रेग्मी, श्री जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक सानोभाई कार्की, लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिको तर्फबाट न्यु लिटिल बुद्ध स्कुलका शिक्षक कल्पना लामा र श्री नाटेश्वर माध्यामिक विद्यालयका शिक्षक रुपचन्द्र गोपालिले तालिम सम्बन्धि धारणा व्यक्त गर्नुभएको थियो । तालिम हिजोबाट शुरु भएको थियो ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...