pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

शिक्षा


एसइईको नम्बर असार २० भित्र  पठाउनु पर्ने,परीक्षा व्यवस्थापनका लागि पठाएको रकम फिर्ता गर्न पनि निर्देशन

1543666771rastriya-parich-1593516620.jpg

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाले रोकिएको शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीको नम्बर असार २० गतेभित्र पठाइसक्न निर्देशन दिएको छ। विद्यार्थी मूल्यांकन नजिता प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट लभद।नयख।लउ मा उपलब्ध रहेको भन्दै बोर्डले कार्यविधिअनुसार...

पालुङ क्याम्पसले रेडियोबाट पढाउने

campus-1592122828.jpg

लामो समयदेखि लकडाउन हुँदा पठनपाठनमा समस्या भएपछि पालुङ बहुमुखी क्याम्पसले रेडियोबाट पढाउने भएको छ । उत्तरी मकवानपुरमा सबैभन्दा धेरै सुनिने दामन एफ. एम. ९०.८ मेगाहर्जबाट पढाउन लागिएको क्याम्पस प्रमुख रामहरि अधिकारीले बताए ।  शिक्षा मन्त्रालयले बैकल्पिक विधिहरुको उपयोग गरी पठनपाठन गर्न आग्रह गरेसँगै पालुङ क्याम्पसले रेडियोको उपयोग...

सिकाइको विकल्प पेश गर्न थाहानगर शिक्षा शाखाको आग्रह

शिक्षा मन्त्रालयले आगामी असार १ गतेदेखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताइरहँदा थाहा नगरपालिकाको शिक्षा शाखाले सिकाइको उपयुक्त विधि सुझाउन नगरअन्तरगतका सामुदायिक विद्यालयहरुलाई आग्रह गरेको छ ।  शिक्षा शाखाले मंगलबार थाहा नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकै व्यहोराको पत्र लेख्दै तीन दिन भित्र लिखित रुपमा...

थाहानगरको कक्षा–८ को नतीजा प्रकाशित, ३८ जनाकाे नतीजा ३.६ जिपिएमाथि

exam-cover-1589795075.jpg

थाहा नगरपालिका नगर परीक्षा समितिले २०७६ सालमा लिएको कक्षा ८ को थाहा नगरस्तरीय परीक्षाको नतीजा आज सोमबार प्रकाशित गरेको छ । सोमबार परीक्षा समितिको बैठक बसेर नगरस्तरीय परीक्षाको नतीजा प्रकाशन गरेको  परीक्षा समितिका सदस्य सानोभाइ कार्कीले बताए । ग्रेड प्रणालीअन्तर्गत प्रकाशित नतीजा अनुसार ६९८ परीक्षार्थीको नतीजा प्रकाशित गरिएको हो...

सुन्दरीदेवी माविकाे परीक्षाफल प्रकाशित (नतीजा सहित)

थाहा नगरपालिका–७ डाँडाबासमा रहेको सुन्दरीदेवी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६को वार्षिक परीक्षाफल प्रकाशित गरेको छ । हेर्नुहास् नतीजा :  ...

पालुङ माेर्डनद्वारा माेन्टेश्वरी विधि शिक्षण सम्वन्धि तालिम सम्पन्न ।

थाहानगरपालिका वडा नम्वर १ स्थित पालुङ माेर्डन इङ्िलस मिडियम स्कुल र थाहा नगरपालिका ३ स्थित माइलस्टाेन माेन्टेश्वरीकाे संयुक्त अायाेजनामा ७ दिने माेन्टेश्वरी शिक्षण विधिकाे तालिम सम्पन्न भएकाे छ ।   उक्त तालिमका पालुङ माेर्डन र माइलस्टाेन माेन्टेश्वरीकाे गरि जम्माा १४ शिक्षिकाहरूले तालिम लिएकाे उक्त विद्यालयका सञ्चालक...

लेकाली बसिफाँट माविमा वार्षिक परीक्षा फल प्रकाशन [हेर्नुहोस नतिजासहित]

lekali-1589442632.jpg

भिमफेदी गाउँपालिका वडा नम्बर ९ मा रहेको श्री लेकाली बसिफाँट माविले शैक्षिक वर्ष २०७६ को वार्षिक परीक्षाफल प्रकाशन गरेको छ ।  विद्यालयले सूचना पाटी र अाधिकारिक फेसबुक पेजमार्फत नतीजा प्रकाशन गरेकाे हाे ।  हेर्नुहोस नतिजा   ...

जनकल्याण माविमा अनलाइन कक्षा शुरू

थाहानगरपालिका ३ स्थित जनकल्याण माविले अनलाइनबाट अध्यापन शुरू गरेकाे छ।  जुम एपमार्फत्र एक कार्यक्रम गर्दै  अनलाइनबाट अध्यापन शुरू गरिएकाे विद्यालयले जनाएकाे छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव स्याङतानकाे सभाध्यक्षतामा भएकाे कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लवशेर विष्ट र विशेष अतिथि नगर शिक्षा अधिकारी शाेभाकर...

न्यू भिजन एकेडेमीको नतीजा प्रकाशित

थाहा नगरपालिकाको वडा नं. ३ मा रहेको न्यूभिजन पब्लिक एकेडेमीले शैक्षिक सत्र २०७६ मा लिइएको परीक्षाको नतीजा प्रकाशित गरेको छ ।  ५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयले बिहीबार विद्यालयको फेसबुक पेज र एप्समार्फत् नतीजा प्रकाशित गरेको हो ।  विद्यालयले २८ गते सार्वजनिक कार्यक्रम गरी नतीजा प्रकाशन गर्ने कार्यक्रम तय गरे पनि पुनः...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...