Thursday, 10 Sep, 2026

शिक्षा


सेवा क्षेत्रमा संक्रमित नभए प्रत्यक्ष पढाउनु : थाहा नगरपालिका

थाहा नगर शिक्षा समितिको बैठकले थाहानगरमा कोभिड–१९ को जोखिम बढेको भन्दै विद्यालयहरुलाई सेवा क्षेत्रमा कोरोना संक्रमित व्यक्ति भएसम्म प्रत्यक्ष पठनपाठन नगर्न आग्रह गरेको छ । सेवा क्षेत्रमा कोभिड–१९ संक्रमित व्यक्ति नभएको अवस्थामा विद्यालयमा नै विद्यार्थी बोलाएर पठनपाठन गर्न सकिने समितिले स्पष्ट पारेको छ ।  कुनै क्षेत्र...

थाहाको लायन्स/लियोद्वारा छात्रवृत्ति घोषणा

थाहा नगरपालिकामा क्रियाशील लायन्स र लियो क्लब अफ पिस थाहानगरले संयुक्त रुपमा छात्रावृत्ति घोषणा गरेका छन् ।  थाहानगरमा सक्रिय र सेवाभाव बोकेका युवाहरूको एक समूह बनाई छात्रवृत्ति घोषणा गरिएको लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष प्रशान्त प्रधानले जानकारी दिनुभयाे । पालुङ बहुमुखी क्याम्पस अध्ययनरत एकजना मेहनती र जेहेन्दार...

थाहामा जाेखिम बढ्याे, एक साता बाेर्डिङ नखाेल्नू -प्याब्सन

school-clip-art-1604036842.png

पछिल्लो समय थाहानगरमा पनि कोरोना भाइरसका सन्क्रमितको संख्या बढेपछि तत्कालका लागि बिद्यालय नखोल्न्न निजी तथा आवासीय बिद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) थाहानगरले आफ्ना सदस्य बिद्यालयहरुलाइ सुचित गरेको छ । शुक्रबार आएको स्वाव परीक्षणको रिपोर्ट अनुसार स्वास्थकर्मीसहित थप ५ जनामा कोरिना पोजिटिभ देखिएपछि थप जोखिमलाइ न्यूनिकरण...

जनकल्याण माविमा बस आयो, विद्यार्थीलाई सुविधा

bus-1602907808.jpg

थाहा नगरको पुरानो हाइस्कूल जनकल्याण माविमा विद्यार्थी बोक्न पहिलोपटक बस आएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले थाहा नगरको जनकल्याण माविलाई आइचर कम्पनीको स्कूल बस उपलब्ध गराएको हो ।  हिजो शुक्रबार साँझ कम्पनीले स्कूल बस विद्यालय प्राङ्गणमै ल्याइदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव स्याङ्तानले बताउनु भयो...

लेकाली बसिफाँटपछि अब राष्ट्रिय मावि र महालक्ष्मी माविमा नर्स 

bhimphedi-1600941663.jpg

थाहा नगरपालिकासँगै सीमाना जोडिएको भीमफेदी  गाउँपालिकाको दुई माध्यमिक विद्यालयमा  ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम थप भएको छ ।  बुधबार सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जारी गरेको सूचना अनुसार भिमफेदी  गाउँपालिका वडा नम्बर १ को राष्ट्रिय  माध्यमिक विद्यालय र भिमफेदी –५ स्थित  महालक्ष्मी माध्यमिक   विद्यालयमा...

इन्द्रसरोबरको महाचुनी र बत्सलादेवी माविमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

fakhel-1600913878.jpg

एक विद्यालय एक नर्स कार्यक्रमका लागि इन्द्रसरोवर गाउँपालिका–५ फाखेलको महाचुनी माद्यामिक विद्यालय र इन्द्रसरोवर–३ सिस्नेरीको बत्सलादेवी माद्यामिक विद्यालय छनौट भएको छ । बागमती प्रदेशले एक विद्यालय एक नर्स कार्यक्रममा थप गर्ने विद्यालयहरु छनौट गरेको प्रदेश सामाजिक विकास मन्त्रालयले असोज ७ गते सूचना जारी गरेर जानकारी दिएको हो ।...

जनकल्याणपछि थाहामा थप दुई बिद्यालयमा नर्स थपिदै, बागेश्वरी र बज्रवाराही मावि छनाेट

थाहा नगरमा जनकल्याण माविपछि अब बागेश्वरी मावि र बज्रबाराही माविमा नर्सकाे व्यवस्था  हुने भएकाे छ । प्रदेश सरकारकाे एक बिद्यालय एक नर्स कार्यक्रमअन्तरगत चालू अार्थिक वर्षसँगै थाहा नगरकाे ३ विधालयमा नर्सकाे व्यवस्था  हुने भएकाे हाे ।  बागमती प्रदेशले एक विद्यालय एक नर्स कार्यक्रम थप गर्ने विद्यालयहरु छनोट गरेको हाेे । बागमती प्रदेश...

शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण सम्बन्धि सूचना

CEHRD-1600312522.jpg

शिक्षा तथा मानव स्रोत विकास केन्द्र शैक्षिक योजना तथा विकास महाशाखाले शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरणको कार्य कार्तिक महिना भित्र सम्पन्न गर्नुपर्न बताएको छ । भदौ ४ गतेको मन्त्रिपरिषद्को शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण सम्बन्धि निर्णय अनुसार स्थानीय तहगत शिक्षक दरबन्दी कायम भईसकेको र सोही निर्णयका आधारमा स्थानीय तह...

अनिश्चित बन्यो शिक्षक सेवा आयोगको खुला विज्ञापन, अधिकांश विवरण आउन बाँकी

ev-735x400-1599466613.jpg

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिक्त पदहरुको विवरण आई नपुगेकाले खुला तर्फको विज्ञापन कहिले खुल्छ अनिश्चित बनेको छ । कोरोना भाइरसका कारण रिक्त पदहरुको विवरण उपलब्ध नभएकाले खुला विज्ञापन कहिले हुन्छ यकिन गर्न नसकिने केन्द्रका निर्देशक डा तुलसीप्रसाद थपलियाले बताउनु भएको छ । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रमा रिक्त...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...