jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

भीमफेदीको बाराही आधारभुत विद्यालय भवन शिलान्यास

भीमफेदी गाउँपालिका–५ स्थित बाराही आधारभुत विद्यालयको भवन शिलान्यास गरिएको छ । नेपाल सरकार मातहतको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यावन्यन इकाई (शिक्षा) को ६८ लाख अनुदानमा निर्माण हुने ४ कोठे भवनको शिलान्यास गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठकले बताउनुभयो ।

बुधबार एक कार्यक्रमकाबीच भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामाले भवन निर्माणको काम छिट्टै सकेर बालबालिकाले सुरक्षित स्थलमा पढ्न पाउने र त्यसबाट अभिभावक र समुदायमा खुशियाली छाउने बताउनुुभयो । शिक्षकको सङ्ख्या कम भयो भन्ने गुनासोपछि गाउँपालिकाले २ जना शिक्षकको दरबन्दी थप पठाउने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष लामाले भीमफेदी गाउँपालिकामा कक्षाकोठामै पठनपाठन सुचारु गरिएकोले स्वास्थ्य सुरक्षाको सतर्कता अपनाउन र सबै बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नुभएको छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका ५ नम्बर वडा अध्यक्ष जाहारसिं लामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, विद्यालयका प्रधानाध्यापक विश्वप्रसाद पुडासैनीका साथै स्थानीय अभिभावकको उपस्थिति रहेको थियो । ८ कक्षासम्म पठनपाठन हुने बाराही आधारभुत विद्यालयमा १ सय १० विद्यार्थी अध्ययनरत छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...