pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहाको लायन्स/लियोद्वारा छात्रवृत्ति घोषणा

थाहा नगरपालिकामा क्रियाशील लायन्स र लियो क्लब अफ पिस थाहानगरले संयुक्त रुपमा छात्रावृत्ति घोषणा गरेका छन् । 

थाहानगरमा सक्रिय र सेवाभाव बोकेका युवाहरूको एक समूह बनाई छात्रवृत्ति घोषणा गरिएको लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष प्रशान्त प्रधानले जानकारी दिनुभयाे । पालुङ बहुमुखी क्याम्पस अध्ययनरत एकजना मेहनती र जेहेन्दार विद्यार्थीलाई वर्षेनी छ महिनाको शुल्क वापतको रकम छात्रवृत्ति दिइने अध्यक्ष प्रधानले बताउनुभयाे ।

३० अक्टोबर २०१६ बाट लायन्स अन्तर्राष्ट्रिय ३२५ बि १ अन्तर्गतको सन्स्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानको नेतृत्वमा रहेको लायन्स क्लब अफ थाहा पिसको सौजन्यमा लायन बर्ष २०१६/०१७ मा स्थापना भएको लियो क्लब अफ पिस थाहानगरले चौथो बर्ष पार गरिसकेको छ ।  

अहिलेलाई लायन्स र लियोको तर्फबाट एकमुष्ठ वर्षेनी ६ महिनाको छात्रवृत्ति घोषणा गरिए पनि अर्को निर्णयबाट लायन्सको तर्फबाट ६ महिना र लियोको तर्फबाट ६ महिना गरी एक वर्षकै लागि नेतृत्वशाली विद्यार्थीलाई छात्रवृत्ति घोषणा गर्न सकिने लायन्स क्लब अफ पिस थाहाका एक सदस्यले थाहापाटीलाई बताउनु भयो । 

पालुङ जेसीजलेले सन् २०१९ देखि पालुङ क्याम्पसका एक विद्यार्थीलाई भरत–रत्न छात्रवृत्ति पुरस्कार प्रदान गर्दै आएको छ । यो पुरस्कार पालुङ जेसीजका सन् २००८ का अध्यक्ष भरत गोपालीले प्रायोजन गर्दै आउनु भएको छ ।  
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...