pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

शिक्षा


विद्यालय बन्द गर्ने सरकारको निर्णय

download-(1)-1618816930.jpg

सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता...

दारी ग्याङ हेटौंडाको आयोजनामा इन्द्रसरोवरमा वक्तृत्वकला सम्पन्न

111-1616463102.jpg

दारी ग्याङ हेटौंडाको आयोजनामा इन्द्रसरोवरमा सञ्चालित वक्तृत्वकलामा कालिका मा.वि.फाखेलका छात्रा रश्मी रुम्बा प्रथम हुन सफल भएकी छिन । गालामा दारी, काधमा जिम्मेवारीू भन्ने नाराका साथ अघि बढि रहेको दारी ग्याङ हेटौंडाले इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा पञ्चकन्या मा।वि। खानीखेतमा प्रतियोगिता आयोजना गरेको हो ।  समाज रुपान्तरणका लागि...

जनकल्याण माविमा लागूपदार्थ दुव्र्यसनी विरुद्ध सचेतना कक्षा

158566824_290152359012604-1615358494.jpg

थाहा नगरपालिका–३ स्थित जनकल्याण माविका विद्यार्थीहरुलाई लागू पदार्थ दुव्र्यसनी विरुद्ध जनचेतना मुलक कार्यक्रम गरिएको छ ।  पालुङ जेसिजको आयोजना तथा ईलाका प्रहरी कार्यालय,पालुङको सहयोगमा जनकल्याण माविका ११/१२ कक्षाका  बिधार्र्थीहरूलाई लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक मूलक कार्यक्र गरिएको हो ।  आउदैं गरेको...

जन्मदिनमा शैक्षिक सामाग्री वितरण 

थाहा नगरका युवा विक्रम गोपालीले आफ्नो जन्मदिन   विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेर मनाउनु भएको छ ।  पालुङ जेसीज वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष समेत रहनु भएका युवा व्यवसायी विक्रम गोपालीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।  गोपालीले जन्मदिनको अवसरमा थाहा–५ ठूलो फकलको कल्याण प्राविका...

राष्ट्रपति कपमा लेकाली बसिफाँट मावि प्रथम

 मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकामा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा लेकाली बसिफाँट मावि प्रथम भएको छ। भिमफेदी गाउपालिकाका ७ वटा माध्यमिक बिध्यालय सहभागी रहेको खेलकुद प्रतियोगिता मा २६ खेलमा प्रतिश्पर्धा भएको थियो । उक्त प्रतियोगितामा ११ खेलमा प्रथम, ९ खेलमा द्धितिय र ५ खेलमा तृतीय भई कुलमा लेकाली बसिफाँट मा बि...

असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

education-ministry-1613635327.jpg

कोरोना भाइरस ९कोभिड(१९० महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो...

सामुदायिक विद्यालयमा ‘जङ्क फुड’  निषेध

    सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले  सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकाश देखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको हो ।...

ईन्द्रायणी मावि आग्राको अध्यक्षमा कार्की

थाहा नगरपालिका वडा नम्बर ८ मा रहेको इन्द्रायणी मावि आग्राको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः सुमन कार्की निर्विरोध निर्वाचित भएका छन् ।  विद्यालयमा २९ माघमा भएको अभिभावक भेलाले कार्कीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीको प्रमुख आतिथ्यमा भएको भेलाले रमेश...

उत्तरी मकवानपुरको उच्च शिक्षाको शैक्षिक हब “पालुङ बहुमुखी क्याम्पस”

Untitled-1-copy-1612661153.jpg

देशको आर्थिक, सामाजिक तथा भौतिक विकासका लागि आवश्यक विज्ञ तथा उच्च जनशक्तिको विकास तथा उत्पादन गर्न उत्तरी मकवानपुरको उच्च शिक्षा आर्जनको एक मात्र थलो हो पालुङ क्याम्पस । त्रिभुवन विश्वविद्यालय सँग सम्बन्धन प्राप्त गरी वि.सं. २०६० सालदेखि संचालन भईरहेको पालुङ क्याम्पसले आठारौ बसन्त पार गर्दै गर्दा यस क्षेत्रका धेरै विद्यार्थीलाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...