Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

दारी ग्याङ हेटौंडाको आयोजनामा इन्द्रसरोवरमा वक्तृत्वकला सम्पन्न

111-1616463102.jpg

दारी ग्याङ हेटौंडाको आयोजनामा इन्द्रसरोवरमा सञ्चालित वक्तृत्वकलामा कालिका मा.वि.फाखेलका छात्रा रश्मी रुम्बा प्रथम हुन सफल भएकी छिन । गालामा दारी, काधमा जिम्मेवारीू भन्ने नाराका साथ अघि बढि रहेको दारी ग्याङ हेटौंडाले इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा पञ्चकन्या मा।वि। खानीखेतमा प्रतियोगिता आयोजना गरेको हो । 

समाज रुपान्तरणका लागि विद्यार्थीको भूमिकाू विषयक वक्तृत्वकला प्रतियोगितामा महाचुनी माद्यामिक विद्यालयका छात्र प्रदीप वाईवा द्वितीय र कालिका मा।वि। कै छात्र सन्दीप घिसिङ तृतीय हुन सफल भएका छन् । प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई प्रमाणपत्र, मेडल र शैक्षिक सामग्रीले पुरस्कृत गरिएको दारी ग्याङ हेटौंडाका सदस्य जिवराज लम्सालले जानकारी दिए ।

फाल्गुन ९ गते सोमबार सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटा माद्यामिक विद्यालयका १० जना विद्यार्थीहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । 

इन्द्रसरोवर गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यालय निरीक्षक धर्मानन्द पन्तको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा दारी ग्याङका केन्द्रीय उपाध्यक्ष तथा संस्थापक ९एड्मिन० जगदीश भण्डारी, दारी ग्याङ हेटौंडाका संयोजक अजित खड्का लगायतको सहभागिता रहेको थियो ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

khane-1774766593.png