Thursday, 10 Sep, 2026

शिक्षा


अनलाइन कक्षा :अभिभावकलाई पिरमाथि पिर, न बालबालिका मन लगाएर पढ्छन् न स्कुलले शुल्क घटाउँछ !

onlineclass-1627621476.jpg

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण र यसको जोखिमका कारण नेपालमा पनि लामो समयसम्म धेरैजसो सेवा बन्द भए । १५ महिनाको यो अवधिभर केही अत्यावश्यक सेवाबाहेक प्राय ठप्प रहे । अर्थात् देशव्यापी रूपमा लकडाउन घोषणा गरियो । संक्रमणदर दिनानुदिन बढ्दै जाँदा लकडाउनको समयावधि पनि थपिँदै गयो । यसको असर शैक्षिक क्षेत्रमा सबैभन्दा बढी...

लेकाली बसिफाट माविमा ट्याब बितरण

lekali-ma-vi-1626433427.jpg

लेकाली बसिफाट मा .वि. मा अध्ययनरत दुई छात्रालाई सामसुङ ग्यालेक्सी  ट्याब बितरण गरिएकाे छ । कोभिड १९ को विषम परिस्थितिमा सिकाईमा निरन्तरताको लागी भिमफेदी गाउपालिका वडा नं ९ मा रहेको लेकाली बसिफाट मा वि मा  अध्ययनरत दुई छात्रालाई च्वाइस नेपालको सहकार्य मा डोटेरा संग आवद्द अष्ट्रेलियन नागरिक निक ब्रोध्रुस्टलले सामसुङ ग्यालेक्सी ...

स्नातक तहको परीक्षा साउनमा

exam-1626318646.jpg

विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र...

स्थगित परीक्षाफल असारभित्रै

tu-1625626488.jpg

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा...

एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क ब्रिज कोर्ष

hetauda-1625483782.jpg

मकवानपुरको हेटौंडा स्थित नेम ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई अनलाईन मार्फत निःशुल्क ब्रिज कोर्ष पढाउने भएको छ । आइतबार हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको ईन्टिच्युटका संचालक किशोर अर्यालले बताए । कोरोना...

नेपाल शिक्षक महासंघद्वारा थाहानगरमा धर्ना

teacher-1625208470.jpg

नेपाल शिक्षक महासंघद्वारा थाहानगरमा धर्ना कार्यक्रम आज सम्पन्न भयो । नेपाल शिक्षक महासंघ थाहा नगरका अध्यक्ष राजाराम कार्कीको सभाध्यक्षता सम्पन्न भयो । कार्कीले नेपाल शिक्षक महासंघको २३ सुत्रिय माग राख्दै स्थानिय सरकारले शिक्षकलाई अरू कर्मचारी सरह सेवा सुविधाको लागि पहल गर्न माग गर्नुभयो । कार्यक्रममा  बाल बिकास शिक्षक र विद्यालय...

थाहा नगरमा नेपाल शिक्षक महासंघ संघर्ष समिति गठन , शुक्रबार नगरपालिकामा धर्ना

Untitled-1-1625139649.jpg

नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलन अन्तर्गत स्थानीय पालिकामा १८ गते शुक्रबार धर्ना बस्ने तथा बिद्यालय कर्मचारी  र इसिइडी शिक्षकको तलब बृदिको लागि  ज्ञापनपत्र बुझाउने भएको छ ।    सरकारले शिक्षक तथा कर्मचारी बिचको बिभेद सहित शिक्षकहरुले उठाएका मागको संबोधन नगरि आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोले  सरकारले...

साउन ११ गतेदेखि स्नातक तह प्रथम वर्षको परीक्षा 

Exam-tips_resized-1-700x3-1624615491.jpg

       स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । कोभिड–१९ को कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको परिक्षा त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखिको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् । वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४÷३...

असार ६ देखि अनलाइनबाट पढाइ सुरु गर्ने प्याब्सन थाहा नगरको निर्णय

२८ जेठ/थाहानगरका निजी विद्यालयहरुले  असार ६ गतेदेखि शैक्षिक सत्र २०७८ को पठनपाठन अनलाईन मार्फत सुरु गर्ने भएको छ ।  शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) थाहानगर कमिटीको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नगर शिक्षा शाखाले तय गरेको मापदण्डका आधारमा जेठ ३० गतेभित्र शैक्षिक सत्र २०७७ को नतिजा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...