pani-1786865868.jpg
Tuesday, 24 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

लेकाली बसिफाट माविमा ट्याब बितरण

lekali-ma-vi-1626433427.jpg

लेकाली बसिफाट मा .वि. मा अध्ययनरत दुई छात्रालाई सामसुङ ग्यालेक्सी  ट्याब बितरण गरिएकाे छ ।

कोभिड १९ को विषम परिस्थितिमा सिकाईमा निरन्तरताको लागी भिमफेदी गाउपालिका वडा नं ९ मा रहेको लेकाली बसिफाट मा वि मा  अध्ययनरत दुई छात्रालाई च्वाइस नेपालको सहकार्य मा डोटेरा संग आवद्द अष्ट्रेलियन नागरिक निक ब्रोध्रुस्टलले सामसुङ ग्यालेक्सी  ट्याब एसेभेन बितरण बिद्यालयका प्रध्यानाध्यपक एल.एल मण्डलले जानकारी दिनुभयो ।

कक्षा १० मा अध्यनरत छात्रा मेन्छो रुम्बा र प्रतिका रुम्बा लाई अध्यन को लागी सहयोग होस भनेर ट्याब बितरण गरीएको र मासिक रुपमा पाँच सयका दरले रिर्चाज सहयोग गरीने अष्ट्रेलियन नागरिक ब्रोध्रुस्टलले बताउनु भयो ।सहयोग प्रति प्र एल.एल मण्डलले धन्यवाद तथा आगामि दिनमा पनि सहयोगको अपेक्षा गरिएको प्रध्यानाध्यपक मण्डलले जानकारी दिनुभयो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका सामुदायिक वन समूहलाई लेखापरीक्षण र प्यान दर्तासम्बन्धी अभिमुखिकरण,
20261123_135333-1795439310.jpg

थाहा नगरपालिका (मकवानपुर): सामुदायिक वन उपभोक्ता समूहहरूको आर्थिक पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने...

ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg