jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026

शिक्षा


लेकाली बसिफाटका विद्यार्थीलाई न्यानो कपडा बितरण।

भिमफेदी गाउपालिका ९ मा रहेको बसिफाट माबी मा अध्ययनरत शिशु कक्षा र कक्षा १ मा अध्यनरत १५० जना बिध्यार्थी लाई नेपाल - इज नामक सस्थाले न्यानो कपडा बितरण गरेको छ।न्यानो कपडा बितरण कार्यक्रममा सस्थाका प्रतिनिधि रेशम ठकुरी,भिमफेदी ९ का वडा अध्यक्ष प्रकाश पुडासैनी ,सदस्य बिस्णुमाया रुम्बा ,बिध्यालय ब्यबस्थापन समितिका सदस्य भरत रुम्बा ,शिक्षक...

लेकाली बसिफाट माबिको अध्यक्षमा पुनः बिनोद कुमार लामा ।

img_1_1639046373463-1639046522.jpg

लेकाली बसिफाँट माविको अभिभावक भेलाबाट  गत कात्तिक २८ गते विद्यालय व्यस्थापन समिति पुर्नगठन गरेको थियो । भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा भएको भेलाले अभिभावकको तर्फबाट ४ जना छनोट गरी विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको थियो समितिमा अभिभावकको तर्फबाट भरत रुम्बा, डेनीलाल श्रेष्ठ, बिनु रुम्बा र...

ब्यास मा बि को नबनिर्मित भबन हस्तान्तरण।

1638955583038-1638955734.jpg

कैलास गाउपाकिका ६ पकनी मा रहेको ब्यास मा बि को १६ कोठे पक्की भबन हिजो एक कार्यक्रमका बिच बागमती प्रदेश का सामाजिक बिकास मन्त्री कुमारी मोक्तान ले हस्तान्तरण गर्नुभएको छ।ब्यास मा बि को बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष ज्ञानबहादुर डिम्डुङको सभाअध्यक्षता मा भएको हस्तान्तरण कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री मोक्तानले बिध्यालयको...

कक्षा १२ को नतिजा प्रकाशित

Screenshot_20211203-11122-1638509342.png

  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।  परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं. र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस...

शिक्षक सेवा आयोगको विज्ञापन मंसिरमा खुल्ने

शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै मंसिरमा विज्ञापन आह्वान गर्ने बताएकाे छ। आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन आगामी मंसिर महिनामा खुल्ने भएकाे हाे । खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ ।...

लेकाली बसिफाँटकाे अभिभावक भेला, व्यवस्थापन समिति पुनर्गठन

257452810_511197963883123-1637024111.jpg

लेकाली बसिफाँट माविको अभिभावक भेलाबाट विद्यालय व्यस्थापन समिति पुर्नगठन गरिएको छ । भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा भएको भेलाले अभिभावकको तर्फबाट ४ जना छनोट गरी विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको हो । समितिमा अभिभावकको तर्फबाट भरत रुम्बा, डेनीलाल श्रेष्ठ, बिनु रुम्बा र सम्झना गोले रहेका छन्...

नेपाल शिक्षक संघ मकवानपुरको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल शिक्षक संघ मकवानपुरले शुभ दीपावली,नेपाल सम्बत एवं छठ पर्वको अवसरमा चियापान,शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शिक्षक संघ मकवानपुर अध्यक्ष राम कुमार अधिकारीको सभाध्यक्षतामा  चियापान,शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।  कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान...

थाहानगरमा शिक्षाका कर्मचारीको तलब वृद्धि

असोज १९/बिद्यालयमा लामो समयदेखि न्युनतम सुबिधामा कार्य गर्दै आएका प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, बिद्यालय कर्मचारी र लेखा सहयोगीको सुबिधामा नेपाल सरकारले गत बजेट भाषणमा उल्लेख गरे अनुसारको सुबिधा दिन थाहा नगरपालिका असमर्थ भएतापनि केहि सुबिधा थप गरेको छ ।  थाहा नगरपालिका शिक्षा शाखाका अनुसार बिद्यालय कर्माचारीको मासिक...

चर्को बिरोध पछि सच्यायो थाहानगर शिक्षा शाखाले सूचना

असोज १/थाहा नगरपालिका शिक्षा शाखाले भदौ २९ गते एक सूचना प्रकाशन गर्‍यो । नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले हस्ताक्षर गरेको सूचनामा निजि तथा आवासीय बिद्यालय अर्गनाईजेसन नेपाल  थाहा नगर कमिटीको पत्र अनुसार थाहा नगरपालिकाका निजी तथा सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु नयाँ बिद्यालयमा भर्ना गर्दा स्थानान्तरण प्रमाणपत्र...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...