jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

जि पि फाउन्डेसन द्वारा थाहाका बिध्यालयमा न्यानो कपडा बितरण।

थाहा नगरपालिका ५ को कल्याण प्राविका ७० र थाहा ७ सूर्य बाराही प्रा वि का ५० जना बिध्यार्थी हरुका लागि न्यानो कपडा बितरण गरियको छ।
 जि पि कोइराला फाउण्डेशन को आयोजनामा बानेश्वर एकता समाजको सहयोगमा न्यानो कपडा ट्रयाक सुट उपलब्ध भएको हो। समाज का अध्यक्ष सिद्दि नारायण महर्जन को प्रमुख आतिथ्यमा कपडा बितरण गरिएको थियो।थियो कार्यक्रम को अबसरमा बानेश्वर एकता समाजका ज्ञानुराजा महर्जन ,रामेश्वर थापा,गोकुल थापा ,प्रेमकुमार महर्जन,राजकुमार पोदार,महाबिर पाठक,ओमप्रकाश जैसवाल ,मिना जोशी ,अनु श्रेष्ठ कर्मचार्य ले सहयोग गरेको  जि पि कोइराला फाउन्डेसन का प्रतिनिधि तथा नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी ले जानकारी दिनुभयो।समाज का सहयोगी हातहरुलाई फाउण्डेशन द्वारा धन्यवाद सहित कदर पत्र प्रदान गरिएको थियो भने बिध्यालय को तर्फबाट प्र अ  सुजाता थिङले सबै अतिथि हरुलाई  डायरी मायाको चिनो उपहार दिनुभएको थियो। उक्त कार्यक्रम प्र अ थिङको सभाध्यक्षता  शिक्षिका प्रभा स्याङतानले संचालन गर्नुभएको थियो।सहि बिध्यालयमा सहयोग गर्न पाएकोमा धेरै खुसी लागेको र आगामी दिनहरुमा पनि  सहयोग गर्न तयार रहेको सहयोगी हरुले बताए ।कार्यक्रममा नेपाली काङ्ग्रेस का ओम बस्नेत,भिम बहादुर भोम्जन ,गणेश पाख्रीन लगायतका अतिथी तथा अभिभावक हरुको उपस्थिती रहेको थियो।
जि पि फाउन्डेसनका तर्फबाट बोल्दै प्रमोद कृष्ण जोशी ले नगरका अन्य बिध्यालयका विद्यार्थी हरुलाइ खाना र नाना को सहयोग गरिरहने बताउदै आफुहरुले सहयोग गरेपनी राज्य र स्थानिय सरकार बाट पनि सहयोग हुनुपर्नेमा जोड दिदै सहयोगिहरु बाट आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...