jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहामा विद्यालय बन्द हुँदा वैकल्पिक सिकाई प्रति सरोकारवालाको चासो 
विद्यार्थी भन्छन ईन्टरनेटकाे पहुँच छैन पढ्ने अधिकार सुनिश्चित गरिदेउ 

shikshya-1621060311.jpg

 
 थाहा नगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मिले नगर शिक्षा शाखाले सबै विद्यालय र विद्यार्थी माझ ईन्टनेटको पहुँच आवश्यक भएको र त्यसकालागि पहल कदमी भईरहेको बताउनु भएको छ । 
रेडियो दामन दामन एफ एम सँग कुरा गर्दै प्रमुख रेग्मीले कोरोनाको उच्च जोखिमका कारण लामो समय विद्यालय बन्द भईरहँदा अनलाईन सिकाईको विकल्प नभएको भन्दै अहिलेको माग अनुसार ईन्टरनेटको सेवा विस्तारका लागि  सरोकारवाला निकाय सँग समन्वय गरि  आवश्यक पहल गरिरको पनि बताउनु भएको छ । 
कार्यक्रममा प्याब्सन थाहा नगरका सचिव तथा हिमालयन बोर्डिङ्ग स्कुलका प्रिन्सिपल संगम कार्कीले अहिलेको युग सुचना र संचारको युग भएकाले प्रविधिमैत्री सिकाईका माध्यमबाट विद्यार्थीहरुलाई पठन पाठनलाई निरन्तरता दिन सकिने बताउनु भएको छ ।

कार्कीले वैकल्पिक माध्यमका अनलाईन कक्षा संगै स्मार्ट एप्सको विकास भईसकेको र उक्त एप्सलाई सम्पूर्ण विद्यार्थिहरुको पहुँचमा पु¥ायउन आफूहरु निरन्तर लागिरहेको र ईन्टरनेटको पहुँच नभएका  विद्यार्थिहरुको हकमा शिक्षकहरुले टेलिफोन सम्पर्कमा रहेर शैक्षिक गतिविधिलाई अगाडि सारिरहेको र अन्य विद्यालयहरुले पनि यसो गर्न सकिने धारण राख्नु भयो । 
नयाँ भेरिएनट सहितको कोरोना महामारीको यो समयमा थाहा नगरमा शिक्षा क्षेत्रमा परेको असर र विद्यार्थीको सिकाई निरन्तरताका लागि के गर्न सकिन्छ भन्ने विषयमा भएको छलफलमा जनकल्याण माविमा अध्ययनरत छात्रा रोहिणी स्याङ्तान, नाटेश्वर माविका छात्रा महालक्ष्मि गमाल, हिमालयन ईङ्लिस सेकेन्डरी ईङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत छात्र रोहित कार्की तथा बज्रबारी माविका छात्रा सनिता भट्टलगाएतका विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रम मार्फत विद्यार्थीले सरोकारवाला निकायले आफ्नो पढ्ने अधिकार सुनिश्चित गरिदिन आग्रह गरेका छन् । 


 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...