Tuesday, 24 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

शिक्षणमा प्रविधिको प्रयोग सम्वन्धि सहजीकरण सम्पन्न

60673084_419836542171155_-1558581261.jpg

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलामा अवस्थित श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा एक दिने शिक्षण सिकाईमा प्रविधिको प्रयोग सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । 
विद्यालयका प्रधानाध्यापक गोकुल शर्माको अध्यक्षतामा प्रशिक्षणमा शिक्षण सिकाईमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलापलाई कसरी रुचिकर बनाउने, कसरी विद्यार्थी केन्द्रित शिक्षा दिने भन्ने विषयमा प्रशिक्षक बिबस थापाले विद्यालयका मावि तथा निमावि तहका सामाजिक, अङ्ग्रेजी र कम्प्युटर शिक्षकलाई तालिम दिएका हुन् । 
प्रशिक्षक थापाले कक्षा १० को सामाजिक शिक्षाको भूगोल पाठ अन्तर्गत अफ्रिका महादेशको बारेमा प्रत्यक्ष रुपमा नैरोवि केन्यामा अवस्थित ब्रकहर्ट इन्टरनेशनलका सामाजिक शिक्षक वाईक्लिफ ओमुलुकुसँग प्रत्यक्ष रुपमा जुम एपको प्रयोग गरी बिधार्थीहरूलाई र अन्य बिषयका शिक्षकलाई नमूना शिक्षणगरी देखाइएको थियो ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका सामुदायिक वन समूहलाई लेखापरीक्षण र प्यान दर्तासम्बन्धी अभिमुखिकरण,
20261123_135333-1795439310.jpg

थाहा नगरपालिका (मकवानपुर): सामुदायिक वन उपभोक्ता समूहहरूको आर्थिक पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने...

ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg