pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

मत्स्यनारायणले प्राबिधिक शिक्षाका लागि बिराट महायज्ञ गर्ने

hhhh-1559209547.jpg


शम्भु अधिकारी,
थाहा नगरपालिका वडा नं २ फाँटबजार अबस्थित मत्स्यनारायण माध्यमिक विद्यालय  र पाथीभरा क्षेत्र बिकास समिति को संयुक्त आयोजनामा २०७६ असार १९गते देखि २५ गते सम्म श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञान्महायज्ञ आयोजना गर्ने भएको छ ।
बिधालय लाई सुहाउँदो प्राबिधिक शिक्षालय को रूपमा बिकास र पाथीभरा मन्दिर लाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले मत्स्यनारायण माध्यमिक विद्यालयको प्राङग्रणमा  ज्ञान्महायज्ञ हुने भएको छ । १८ पुराण का सरल प्रबक्ता बालव्यास श्री नारायण न्यौपाने ले वाचन गर्नुहुने पुराण थाहा नगर को शैक्षिक बिकास ,धार्मिक बिकास ,धार्मिक पर्यटन बिकास र हिन्दु धर्म को जगेर्ना गर्ने अभियान रहेको पाथिभरा क्षेत्र बिकास समिती का अध्यक्ष तथा सप्ताह मुल समारोह का कोसाअध्यक्ष माधब कार्की ले बताउनु भयो

त्यसैगरि  बिधालयमा कक्षा ११ र १२ संचालन का साथै प्राबिधिक शिक्षा सहित को विषय सञ्चालन गर्नका लाई उक्त  महायज्ञ को आयोजना गर्न लागिएको बिधालयका प्रध्यानध्यापक  तथा आयोजक समिति का महासचिव बिष्णुहरी ढकाल ले बताउनु भयो
प्राचीन कला र सस्कृती र संरक्षण गर्ने तथा कुसल सुयग्य नैतिकतावान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित  गरि सामाजिक परिवर्तनको दिशामा अधि बढी समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउने कार्यक्रम को आयोजना गर्न लागिएको सप्ताह ग्यान महायज्ञका संयोजक तथा विद्यालय ब्यबस्थापन समिति का अध्यक्ष नबराज बिस्ट ले बताउनु भयो

महायज्ञ मा ११११ शालिक दर्शन ,कलश यात्रा,तुलादान,जेष्ठ नागरिक सम्मान ,सामुहिक कन्या पुजन,चौरासी पुजा ,सामुहिक बर्तबन्ध ,लाखबत्ती ,योगसिबिर,लगायत का कार्यक्रम रहेको आयोजक ले जानकारी दियो
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...