pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहामा एसइइ परीक्षा दिए ५ सय ८० जनाले 

54521457_641932289592300_-1553422060.jpg


 आज चैत दशबाट सुरुभएको  एसइइ परीक्षामा  थाहा नगरमा भित्र रहेको ,केन्द्रहरुमा  मर्याद पुर्ण परिक्षा सम्पन्न भएको छ ।  थाहानगर आसपासमा रहेको भिमफेदि, कैलाश र इन्द्रसरोवर  गाउपालिकाका माध्यमिक विद्यालयहरुका परिक्षार्थी सहभागि रहेको थियो । परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परिक्षा भएको थियो   ।
 परिक्षा केन्द्र ितन स्थानमा तोकिएकोे नगर शिक्षाका प्रमुख लक्ष्मण दहालले  जानकारी दिनु भयो  । जनकल्याण मा वि मा एसइइ परिक्षामा थाहाको ५, कैलासको १र भिमफेदि को १ गरि ७ वटा  विद्यालयहरुका परिक्षार्थीहरू सहभागि रहेको थियो । जस्मा परिक्षामा सहभागि   परिक्षार्थीहरू छात्र ७५ र छात्रा  १ सय २९ गरि २सय ४ जना सहभागि रहेका, छात्रा ७ छात्र २ गरि ९ जना परिक्षा दिनका लागि सहभागि नभएको केन्द्र अध्यक्ष सानो भाई कार्की ले बताउनु भयो । मत्यनारायण मा वि मा थाहाको १ र कैलासको १ गरि  २ वटा विद्यालयहरु सहभागि रहेको थियो ।   जस्मा परिक्षामा सहभागि   परिक्षार्थीहरू छात्र ४० र छात्रा  ७२ गरि १ सय १२ जना सहभागि रहेको मत्यनारायण मा वि का प्रध्यानध्यापक विष्णुहरी ढकाले जानकारी दिनु भयो । बज्रबारही मा वि मा थाहाको ४ र इन्द्रसरोवर १ सरकारी विद्यालयहरु  ५ र निजि विद्यालयहरु ४ गरि  ९ वटा  विद्यालयहरु सहभागि रहेको थियो । जस्मा परिक्षामा सहभागि   परिक्षार्थीहरू छात्र १ सय ३१  र छात्रा १ सय ३३ गरि २सय ६४  जना सहभागि रहेका, छात्रा १ जना परिक्षा दिनका लागि सहभागि नभएको केन्द्र अध्यक्ष रमेश डंगोलले जालकारि दिनु भयो । 
आजदेखि सुरु भएको एसइई परिक्षा चैत्र २१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षार्थी मध्ये दुई सय  ४६ छात्र र तिन सय  ३४ जना  छात्रा रहेका छन् । परीक्षामा ५ सय ८० जना परिक्षार्थीहरू सहभागि रहेका छन् ।  

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...