Thursday, 25 Apr, 2024

थाहा नगर


पिपिआर खोप अभियान:-पहिलो दिन थाहाका २३ सय बाख्राहरुमा लगाइयो।

1709218172748-1709218188.jpg

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने क्रममा आज पहिलो दिन २३ सय बाख्रा,बोका खसीहरुलाई खोप लगाइएको छ । थाहाको वडा जनप्रतिनिधि हरुसंगको  सहकार्यमा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइएको खोप कार्यक्रमका सहजकर्ता तथा थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए। फागुन १६ गते बाट २२ गते सम्म खोप अभियान...

शिक्षक ठाकुरको निधनमा फागुन १७ गते थाहाका सम्पुर्ण सामुदायिक विद्यालयमा शोक सभा

FB_IMG_1709127011532-1709127025.jpg

थाहा नगरपालिका वडा नं. ११ खाप्लुङ स्थित मनकामना आाधारभूत विद्यालयमा  कार्यरत प्रा.वि. द्वितीय श्रेणीका शिक्षक रामपुजन ठाकुरको निधनमा थाहा नगरपालिका शिक्षक महासंघले १७ फाल्गुनमा थाहानगरका विद्यालयहरुमा शोक सभा गर्ने भएकाे छ । नेपाल शिक्षक महासंघ  नगर समिति थाहा नगरपालिकाका अध्यक्ष राजाराम कार्की र सचिव गणेशमान श्रेष्ठद्वारा ...

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइदै

1709123321845-1709123618.jpg

मकवानपुरमा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइदै छ । जिल्लाका दशवटै स्थानीय तहसंगको सहकार्यमा  बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइन लागिएको हो । फागुन १६ गते बाट २२ गते सम्म खोप अभियान सञ्चालन भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुर का वरिष्ठ पशु चिकित्सक बज्र किशोर यादवले  बताए । प्रत्येक पालिकाको पशु...

स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा थाहा र मनहरी प्रथम

DSCN4816-1708969484.JPG

            मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिका स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा समान प्रतिशत प्राप्त गरी प्रथम हुन सफल भएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालायद्धारा जिल्ला समन्वय समिति(जिसस)को सहयोगमा मुल्याङ्कन गरीने वित्तीय सुशासनमा मनहरी र थाहा प्रथम भएका हुन् । विशेषगरी यस मुल्याङ्कनमा...

हिउँ परेपछिको सिमभन्ज्याङ

hiu3-1708609949.jpg

मकवानपुरको दामन-सिमभन्ज्याङ क्षेत्रमा हिमपात भएको छ। १० फागुनमा अपरान्ह उक्त क्षेत्रमा सडक र जंगलनै ढाकिनेगरी हिमपात भएको सिमभन्ज्याङका स्थानीय अमित पाख्रीनले जानकारी दिए । हिमपातले सिमभन्ज्याङ,नाङ्लेचुली,पानोरोमा तथा ऋषेश्वर क्षेत्र हिउँले सेताम्मे भएको छ। यस बर्ष पहिलो पहिलोपटक सो क्षेत्रमा जम्नेगरी हिमपात भएको हो। हिउँ...

थाहामा हिमपात र बर्षा भएपछि किसान र पर्यटन व्यवसायी उत्साहित

FB_IMG_1708604110701-1708604949.jpg

थाहा नगरपालिका तथा आसपासका क्षेत्रमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बिहिबार यस वर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो । लामो समयदेखि वर्षा नहुँदा  आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न नपाएका किसान तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् ।  पानी परेपछि राहत भएको थाहाका किसान हरुले...

पालुङ क्याम्पसका विद्यार्थीहरुलाई जेसीजद्वारा साईबर अपराध सम्बन्धि सचेतना

FB_IMG_1708588712080-1708589425.jpg

पालुङ जेसीज वर्ष २०२४ द्वारा पालुङ क्याम्पसमा विद्यार्थी हरु संग साईवर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ। हाल सामाजिक संजालकाे प्रयाेग र बिद्यमान  परिस्थितिलाई मध्य नजरगर्दै साइबर अपराध सम्बन्धि सचेतता कार्यक्रम राखिएकाे पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज जंग रायमाझीले बताए। ईलाका प्रहरी कार्यलय पालुङका प्रहरी ...

रेडक्रस दामन उपशाखा द्वारा आगलागी पिडितलाई राहत वितरण

1708588453809-1708588473.jpg

थाहा नगरपालिका वडा न.६ र ३ निवासी आगलागी पीडित २ परिवारलाई नेपाल रेडक्रस सोसाईटी दामन  उपशाखाले राहत उपलव्ध गराएको छ ।  गत माघ १९ गते थाहा ६ कि  सुष्मा सिन्तानको घरमा आगलागी हुदाँ घर पूर्ण रुपमा क्षति हुन पुगेको थियो भने थाहा ३ दम्किका बिनोद केसीको गोठमा फागुन ३ गते आगलागी भएको थियो। यसैवीच पीडित परिवारलाई राहत स्वरुप रेडक्रसले...

कार्यसम्पादन मुल्यांकनमा थाहा दोस्रो स्थानमा

DSCN4807-1708488998.JPG

स्थानीय तहले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राप्त गरेको अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहसहित प्रदेश सरकारहरुले प्राप्त गरेको अंक समेत ८ फागुनमा सार्वजनिक गरेको हो । सार्वजनिक अंक अनुसार मकवानपुरमा हेटौंडा उपमहानगरपालिका ३७.११ अंकसहित प्रथम स्थानमा रहेको छ । कार्यसम्पादन...

world-link-1690434568.jpg
उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...