pani-1786865868.jpg
Thursday, 08 Oct, 2026

थाहा नगर


विद्युत प्राधिकरण पालुङमा नयाँ प्रमुख दिपेन्द्र बुढाथोकी

InShot_20251124_201737504-1763994928.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा नयाँ प्रमुख हाजिर भएका छन् । पालुङ वितरण केन्द्रमा रामेछापबाट सरुवा भई दिपेन्द्र बुढाथोकी आएका हुन् । बुढाथोकी ८ मंसिरमा पालुङमा हाजिर भएका छन् । यसअघि पालुङ वितरण केन्द्रमा कार्यरत प्रमुख रुद्रराज विष्ट चनौली वितरण केन्द्रमा सरुवा भएका छन् । सरुवा भई आएका प्रमुख बुढाथोकीको एक...

राष्ट्रिय कर दिवसको अवसरमा थाहा नगर उद्योग वाणिज्य संघलाई बिशेष सम्मान

FB_IMG_1763358869004-1763359157.jpg

राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजश्व कार्यालय हेटौडा मकवानपुरले १ मङ्सिरमा आयोजित सम्मान कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघलाई विशेष सम्मान प्रदान गरेको छ। आन्तरिक राजस्व कार्यालयले उद्योग वाणिज्य संघलाई सेवा, सहयोग र सहकार्यमा योगदान स्वरूप सम्मान गरेको हो। थाहा नगर उद्योग वाणिज्य संघले यसअघि नै कर प्रवर्द्धन र...

थाहाको गोरखनाथमा मनाइयो गोरख संवत् २८१९

1763186676670-1763186803.jpg

गोरख संवत् २८१९ शुरु भएको अवसरमा थाहानगरको डाँडागाउँमा रहेको गोरखनाथ मन्दिरमा धार्मिक कार्यक्रम भएको छ । नयाँ संवत् शुरु भएको अवसरमा पुजा तथा भजन किर्तन पनि भएको थियो ।  मन्दिरमा भएको पुजा कार्यक्रममा गोरखनाथ मन्दिर  समितिका सदस्यहरु, गोरखनाथ कल्याण केन्द्र  र स्थानिय धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो । गोरखनाथ परिवारको...

जुरिस्डिक्सनल रेडप्लस उत्सर्जन न्यूनीकरण सम्बन्धी पालिका स्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

20251110_131728-1762781741.jpg

थाहा नगर । जलवायु परिवर्तन न्यूनीकरण तथा बन संरक्षण सम्बन्धी जुरिस्डिक्सनल रेडप्लस उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्गत एक दिने पालिका स्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहजकर्ता सीता स्याङ्तान तामाङले रेडप्लस कार्यक्रमको महत्व, उद्देश्य र स्थानीय तहमा यसको कार्यान्वयनका पक्षहरूबारे विस्तृत...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोबिन्द कार्की प्रमुख अतिथि रहनु भएको थियो भने सहकारीका अध्यक्ष नवराज कार्कीले सभाको अध्यक्षता गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा अध्यक्ष नवराज कार्कीले वार्षिक...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम पालुङ जेसीजको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरुलाई थाहा नगर प्रहरी कार्यालयकी प्रमुख प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ

FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी बसपार्कको माग गर्दै आएका स्थानीय युवाहरूको निरन्तर दबाबपछि नगर प्रमुख विष्णु बिष्टले एक औपचारिक समारोहका बीच बसपार्कबाट सेवाको शुभारम्भ गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नगर प्रमुख बिष्टले बसपार्कको पूर्ण...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत

InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा स्वागत गरिएको छ । १४ कार्तिकमा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी इन्सपेक्टर बज्राचार्यलाई स्वागत गरिएको हो । उनलाई थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत निरज...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई

FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्य आउनुभएको छ । पालुङका इन्सपेक्टर सविन बाबु अर्याल भने नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल गुल्म १ मा सरुवा भएका छन् । अर्याल २०८१ भाद्र १७ गते नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय विपद व्यवस्थापन...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...