Tuesday, 25 Aug, 2026

थाहा नगर


पालुङमा वर्षेनी मनाइने हिले जात्रा मनाइयो

1755005307972-1755005419.jpg

मकवानपुरको पालुङमा वर्षेनी मनाइने हिले जात्रा मनाइएको छ। ‎गाई जात्राको पर्सीपल्ट मनाइने हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन हुन्छ । ‎थाहा–२ को देउला(ईन्द्रायणी) वस्ती, थाहा–३ को गोपाली गाउँ,पालुङ,ओखरबजार लगायतका स्थानबाट निकालिएको हिलेजात्रा थाहा–३ को...

ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र सरसफाई महाअभियानः दर्जनौ संस्थाको सहभागीता

FB_IMG_1754879168075_1-1754879260.jpg

‎मकवानपुर थहाानगरमा रहेको ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र सरसफाई महाअभियान साउन महिनाका लागि सकिएको छ । ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र विकास समितिले साउन महिनालाई लक्षित गरी सञ्चालन गरेको महाअभियान सकिएको समितिका अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए । ‎ ‎हिन्दु र बौद्ध धर्मावलम्वीहरुको साझा आस्थाको केन्द्र ऋषेश्वरमा साउन...

१०४ वर्ष अगाडि चित्लाङको शिवालय मन्दिर ‎

FB_IMG_1754662118242-1754662714.jpg

पुरानो बस्ती रहेको चित्लाङ, त्रिभुवन राजपथ बन्नु अगाडि सम्म उपत्यकाबाट तराइ जाने बाटो पर्दथ्यो । राणाकालमा चित्लाङको महत्व एकदम धेरै थियो । काठमाडौबाट शिकारका लागि तराइ झर्दा भनौ वा भारत भ्रमणमा जाँदा यहि बाटो भएर दक्षिण लाग्दथे । त्यस्तै अंग्रेज अफिसरहरु पनि यहिँ बाटो आउँदथे । यो बाटो धेरै हिड्नुपर्ने हुँदा श्री ३ चन्द्रशमशेरले श्री ३...

कृष्ण जात्राको अवसरमा थाहा खाना महोत्सव हुदै

475819905_152602867808663-1754551817.jpg

मकवानपुर जिल्लाकै धेरै मानिसहरुले अवलोकन गर्ने जात्राको रुपमा परिचित थाहा नगरमा संचालन हुने इन्द्रायणी माइको जात्रा,बज्रबाराही अजिमाको जात्रा पछिको अत्याधिक भिड हुने जात्राको रुपमा हेरिने थाहाको शिखरकोटमा लाग्ने श्रीकृष्ण जन्माष्टमी जात्रामा फुड फेस्टिभल समेत हुने भएको छ जात्राको अवसर पारेर थाहा नगरपालिकाको पर्यटन शाखाको...

यस बर्षको जन्माष्टमीमा शिखरकोटमा धिरज राई सहितको राष्ट्रिय कलाकारको धमाका

FB_IMG_1754544095763-1754544113.jpg

श्रीकृष्ण जन्माष्टमीको अवसरमा उत्तरी मकवानपुरको थाहा नगरपालिकामा विविध कार्यक्रम हुने भएको छ । साउन ३० गते ‘सडकमा खाऔं, सडकमै रमाऔं” नारासहित फुड फेस्टिभल, साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी जात्रा र भाद्र १ ऐतिहासिक घैँटो फुटाउने प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक...

ऋषेश्वर सरसफाइ महाअभियान अन्तर्गत शिखर क्लब द्वारा सफाइ

FB_IMG_1754219830687-1754221361.jpg

ॠषेस्वर/छ्युमी झ्याङछुप क्षेत्र बिकास समितिको अह्वानमा  ""ॠषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र सरसफाइ महाअभियान" संचालन अन्तर्गत आज शिखर क्लबको अगुवाईमा सरसफाई कार्य सम्पन्न भएको छ। ‎ कार्यक्रम साउन महिना भरी प्रत्यक आईतवार र त्यसपछि प्रत्यक शनिबार हुनेछ । ‎शिखर क्लबको सहकार्यमा आइतबार थाहा नगरअन्तर्गतको प्रमुख धार्मिक एवं...

थाहा जीवनयोग प्रयोगशालाको नयाँ समिति गठन अध्यक्षमा नवीन अधिकारी चयन

FB_IMG_1754060197875-1754060727.jpg

थाहा जीवनयोग प्रयोगशालाको नियमित बैठक आज सम्पन्न भएको छ। सोही अवसरमा नयाँ नेतृत्वसहित ९ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको छ। बैठकले सर्वसम्मत रूपमा  नवीन अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिमा विभिन्न क्षेत्रका सक्रिय, अनुभवी तथा प्रतिबद्ध सदस्यहरूको समावेश गरिएको छ। पुनर्गठित कार्यसमिति: अध्यक्ष  नवीन...

थाहा नगरप्रमुखको अगुवाइमा ऋषेश्वर मन्दिर जाने बाटो सरसफाइ

FB_IMG_1753628953472-1753628968.jpg

मकवानपुर, थाहा — थाहा नगरपालिकाको प्रमुख विष्णु बिष्टको नेतृत्वमा आइतबार ऋषेश्वर क्षेत्रको प्रवेशद्वारदेखि मन्दिरसम्मको करिब एक हजार मिटर दूरीमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। ऋषेश्वर क्षेत्र विकास समितिको आयोजनामा भएको उक्त अभियानले धार्मिक, पर्यटकीय र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थान मानिने ऋषेश्वर मन्दिर...

वाईसीएल थाहाद्वारा एकल महिला आमाको घर पुनःनिर्माणका लागि श्रमदान कार्यक्रम सन्चालन गर्ने

FB_IMG_1753627241937-1753627272.jpg

थाहा नगरपालिका–४, शिखरकोटकी एकल महिला आमा चिनिमैयाँ नेपालीको जीर्ण र बस्न अयोग्य अवस्था रहेको घर पुनःनिर्माणका लागि वाईसीएल नेपाल, थाहा नगर कमिटीले श्रमदान कार्यक्रम आयोजना गर्ने भएको छ। विगतदेखि नै जीर्ण अवस्थामा रहेको पुरानो  कटेज घरमा बस्दै आएकी चिनिमैयाँ आमाको घरको छानोबाट पानी चुहिने अत्यन्त कठिन र कष्टकर रहेको अवस्था रहेको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...