Tuesday, 25 Aug, 2026

थाहा नगर


प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण

FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ स्वास्थ्य केन्द्रको सेवाप्रति गम्भीर असन्तुष्टि जनाउँदै सेवा सुधारका लागि औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ। वाईसिएलले नगर स्वास्थ्य प्रणालीको समग्र मूल्यांकन गर्दै सुधारको माग गरेको हो।  असार १९ गते वाईसिएल नगर कमिटीका...

थाहाको वडा न ३ ले सुरु गर्यो पशु सुत्केरी भत्ता कार्यक्रम

FB_IMG_1751383199025-1751383236.jpg

थाहा नगरपालिका वडा नं. ३ ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै "पशु सुत्केरी भत्ता" कार्यक्रमलाई  समावेश गरेको छ। सार्वजनिक गरिएको बजेट विवरण अनुसार सो कार्यक्रमका लागि रू.२ लाख पचास हजार बजेट विनियोजन गरिएको छ। वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले पशुपालनलाई आत्मनिर्भर र व्यवस्थित बनाउने...

घर्तिखोलाको बाघेखोला टोल विकास संस्थाको पहिलो साधारणसभा बाट अध्यक्षमा सुदर्शन कार्की चयन

FB_IMG_1751159794141-1751159813.jpg

थाहा नगरपालिका–३, घर्तिखोलामा रहेको बाघेखोला टोल विकास संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले नयाँ ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। संस्थाका अध्यक्ष सुदर्शन कार्कीको अध्यक्षतामा सम्पन्न साधारसभामा अध्यक्ष कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए। साधारणसभाका...

थाहामा चट्याङ पूर्वानुमान र पूर्वसूचना प्रणाली सम्बन्धी एकदिने कार्यशाला सम्पन्न

FB_IMG_1751038698029-1751038752.jpg

थाहा नगरपालिका, मकवानपुर — चट्याङबाट हुने विपद् न्यूनीकरणका लागि पूर्वानुमान र पूर्वसूचना प्रणालीसम्बन्धी एकदिने कार्यशाला गोष्ठी थाहा नगरमा सम्पन्न भएको छ। राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा प्राधिकरणका इन्जिनियर सहसचिव अर्जुन कुमार बमको अध्यक्षतामा थाहा नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा...

थाहा नगरमा ९ सदस्यीय ल्याम्ह व युवा संगठन गठन

FB_IMG_1751035100158-1751035230.jpg

मकवानपुर — हली नेवा गुठी मकवानपुरको आयोजनामा थाहा नगर स्तरीय ९ सदस्यीय ल्याम्ह व (युवा संगठन) गठन गरिएको छ। थाहा नगरपालिका वडा नं. ४ स्थित थानाबजारको मोर्डन पिज्जा हाउसमा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको हो। संगठनको अध्यक्षमा बिमल गोपाली, उपाध्यक्षमा प्रज्वल प्रधान, सचिवमा रेशममाया गोपाली, कोषाध्यक्षमा अन्जय प्रधान चयन...

बालमैत्री वडा घोषणाका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

FB_IMG_1750755895119-1750755937.jpg

  मकवानपुर, थाहा नगरपालिका – थाहा नगरपालिकामा बालमैत्री वडा घोषणा अभियानलाई अघि बढाउँदै असार १० गते वडा स्तरीय समिति तथा सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरको वडा न १ र ३ लाई बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। थाहा नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख...

पालुङ प्रहरी द्वारा १४६ किलो गाँजा जलाएर नष्ट

20250623_131637-1750684831.jpg

मकवानपुर — ईलाका प्रहरी कार्यालय पालुङले बिभिन्न समयमा बरामद गरिएको करिब १४६ किलो गाँजा नष्ट गरेको छ। बरामद गरिएको गाँजा सोमबार पालुङस्थित खोला किनारामा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ। प्रहरीले जानकारी दिएअनुसार उक्त गाँजा बिभिन्न स्थान र समयमा बरामद गरिएको हो। नष्ट गर्ने कार्य विभिन्न व्यक्ति, सञ्चारकर्मी तथा ३ न वडा...

थाहा नगरमा महिला लक्षित व्यावसायिक तरकारी खेती तालिम सुरु

FB_IMG_1750602635763-1750602770.jpg

मकवानपुर, थाहा नगरपालिका – राष्ट्रपति महिला सशक्तीकरण परियोजना अन्तर्गत जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत थाहा नगरपालिकामा व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँच दिने तालिम सुरु भएको छ। लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र थाहा नगरपालिकाको सहकार्यमा आयोजित...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...