pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

वाईसीएल थाहाद्वारा एकल महिला आमाको घर पुनःनिर्माणका लागि श्रमदान कार्यक्रम सन्चालन गर्ने

FB_IMG_1753627241937-1753627272.jpg

थाहा नगरपालिका–४, शिखरकोटकी एकल महिला आमा चिनिमैयाँ नेपालीको जीर्ण र बस्न अयोग्य अवस्था रहेको घर पुनःनिर्माणका लागि वाईसीएल नेपाल, थाहा नगर कमिटीले श्रमदान कार्यक्रम आयोजना गर्ने भएको छ।

विगतदेखि नै जीर्ण अवस्थामा रहेको पुरानो  कटेज घरमा बस्दै आएकी चिनिमैयाँ आमाको घरको छानोबाट पानी चुहिने अत्यन्त कठिन र कष्टकर रहेको अवस्था रहेको साथै उहाँको आर्थिक अवस्था कमजोर भएको स्वयम पुनःनिर्माण गर्न नसक्ने अबस्था रहेकोले वाईसीएलले उक्त सहयोग गर्ने निर्णय गरेको हो।

“श्रम तथा उत्पादनमा वाईसीएल अभियान” अन्तर्गत सञ्चालन हुने घर पुनःनिर्माणको प्रारम्भिक चरणमा हिजो मिति २०८२ साउन १० गते, बिहान १० बजे देखि श्रमदान कार्यक्रम सञ्चालन गरिएको हो।
वाईसीएल थाहा नगर कमिटी अध्यक्ष केशब सुनारले यो मानबिय कार्यमा आर्थिक,भौतिक, नैतिक,सबै प्रकारको सहयोग गरि उक्त कार्यलाई सफल पार्न सबै पार्टी पंक्ति वाईसियल पदाधिकारी कमरेडहरूलाइ सक्रिय सहभागिता जनाउन समेत हार्दिक आग्रह गर्नुभएको छ।

FB_IMG_1753627255015-1753627272.jpg
FB_IMG_1753627248180-1753627291.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...