pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कृष्ण जात्राको अवसरमा थाहा खाना महोत्सव हुदै

475819905_152602867808663-1754551817.jpg

फोटो फाइल

मकवानपुर जिल्लाकै धेरै मानिसहरुले अवलोकन गर्ने जात्राको रुपमा परिचित थाहा नगरमा संचालन हुने इन्द्रायणी माइको जात्रा,बज्रबाराही अजिमाको जात्रा पछिको अत्याधिक भिड हुने जात्राको रुपमा हेरिने थाहाको शिखरकोटमा लाग्ने श्रीकृष्ण जन्माष्टमी जात्रामा फुड फेस्टिभल समेत हुने भएको छ

जात्राको अवसर पारेर थाहा नगरपालिकाको पर्यटन शाखाको सहकार्यमा रैथाने खाना महोत्सबको आयोजना हुन् लागेको जात्रा व्यवस्थापन समितिका संयोजक यादब रायमाझीले बताउनुभयो

रायमाझीका अनुसार मेला अवधिभर हुने खाना महोत्सवको लागि स्टल बुकिंग खुल्ला गरिसकेको जानकारी गराउदै नगरपालिका भित्र रहेका कसैले रैथाने खाना स्टल राख्न इच्छुक हुनेले सम्बन्धित वडा कार्यालयबाट सिफारिसका साथ् आएमा निशुल्क स्टल उपलब्ध गराइने छ

अगाडिको बर्षमा पनि हली नेवा गुठी संगको सहकार्यमा नेवारी खानाको स्टल राखिएको बताउदै यो बर्ष बृहत रुपमा थाहा फुड फेस्तिभल नाम नै दिएर थाहा नगर संगको सहकार्यमा खाना महोत्सवको आयोजना गर्न लागेको जात्रा व्यवस्थापन समितिका सह संयोजक समेत रहेका शिखर क्लवका अध्यक्ष विश्व अर्यालले जानकारी दिए

श्रावण ३० गते देखि सुरु भएर भदौ १ गते समापन हुने जात्रामा यसपटक खाना महोत्सव सहित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु धिरज राइ,प्रतिमा अर्याल ,बिश्व दोंग लगाएतका कलाकारहरुको प्रस्तुति सहित लाइभ लोकदोहोरी समेत हुने आयोजकले जनाएको छ

जात्रामा स्थानीय सास्कृतिक झाकी सहित ५ बर्ष मुनीका नानी बाबुहरुको लिटल राधाकृष्ण प्रतियोगिता सहित प्रदर्शनी समेत हुने छ भने अन्तिम दिन घैटो फुटाइ कार्यक्रम हुने बजार व्यबस्थापन शिखारकोटका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए

476790215_152602644142019-1754551817.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...