pani-1786865868.jpg
Thursday, 08 Oct, 2026

थाहा नगर


ऋषेश्वर मन्दिर क्षेत्रमा एकादशी जात्रा व्यवस्थित गर्न मदिरा र माछामासु निषेध ‎

1761660060750-1761660148.jpg

थाहा, मकवानपुर । ‎थाहा नगरपालिका वडा नम्बर ४ मा अवस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा लाग्ने एकादशी जात्राको व्यवस्थापनका लागि आवश्यक तयारीकोलागि सिमभन्ज्याङमा बृहत् छलफल गरिएको छ। ‎बैठकले ऋषेश्वर मन्दिर प्रवेशद्वारदेखि मन्दिर परिसरसम्म माछामासु र मदिरा निषेध गरिएको छ। आउँदो कार्तिक १५ गते पर्ने ठूली एकादशी (हरिबोधनी...

कार्तिक १ गते थाहाको बिशिङ्खेलमा अम्बे जात्रा मनाइदै

FB_IMG_1760676271655-1760683934.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा १ कार्तिकमा भव्य रुपमा चम्पाकेश्वर महादेवको जात्रा मनाइनेभएको छ । हरेक वर्ष कात्तिक १ गते हुने उक्त जात्रालाई स्थानीयहरु ‘अम्बे’ जात्रा भनेर पनि चिन्दछन् ।   चित्लाङका चार गाँउका ऐतिहासिक गोपाली जातीले दशैंभन्दा प्राथमिकता दिएर मनाउने प्रचलन रहेको चम्पाकेश्वर महादेवको...

थाहा नगरपालिकाको आग्रह : पटका, आतिशबाजी, जुवा–तासबाट टाढा रहि तिहार मनाऔं

DSCN4807-1760080919.JPG

मकवानपुर — थाहा नगरपालिकाले यस वर्षको तिहार पर्व सुरक्षित, सभ्य र सांस्कृतिक रूपमा मनाउन नगरवासीहरूलाई आग्रह गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सार्वजनिक सन्देश जारी गर्दै चाडपर्व मनाउने क्रममा पटका, आतिशबाजी, जुवा–तास र मदिराजन्य पदार्थको दुरुपयोगबाट टाढा रहन सबैलाई अनुरोध गरेका छन्। सन्देशमा उल्लेख छ,...

आग्रा बाट ल्याइएको फुलपाती,पालुङको दशैं घरमा भित्र्याईयो।

FB_IMG_1759159572409-1759159619.jpg

पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा भित्र्याउने परम्परा अनुसार बढाइसहित फुलपाती भित्र्याइएको हो । नगरका जनप्रतिनीधिहरुको उपस्थितीमा इलाका प्रहरी कार्यालय पालुङले शुभ साइतमा बढाई गरी दशै घरमा फुलपाती भित्र्याइएको हो । आग्राको चल्तीबाट अर्यालहरुले...

थाहा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलको स्वागत, सुरेन्द्र प्रधानको विदाइ

20250926_130157-1758906136.jpg

मकवानपुर । थाहा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) निरज पौडेल को आगमनसँगै पूर्व प्र.प्र.अ. सुरेन्द्र प्रधान लाई विदाइ गरिएको छ। १० असोजमा आयोजित कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्ट र उपप्रमुख भरत गोपाली सहित वडाध्यक्ष, शाखा प्रमुख तथा कर्मचारीहरू उपस्थित थिए। स्वागतपछि सम्बोधन गर्दै नवागन्तुक प्र.प्र.अ. पौडेलले...

थाहा नगरमा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रको समिति गठन:- अध्यक्षमा निरज रायमाझी

1756563336632-1756563359.jpg

थाहा नगर, मकवानपुर । थाहा नगरमा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रको नगर समिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले सर्वसम्मत निर्णय गर्दै नयाँ कार्यसमिति गठन गरेको हो । कार्यक्रमका सभाध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व महान्यायाधिवक्ता डा. मुक्ति प्रधान रहेका थिए । कार्यक्रममा विशेष अतिथिका...

ब्रेन ट्युमर पीडित आशिका बिकको उपचारका लागि माओवादी केन्द्र थाहा नगरबाट आर्थिक सहयोग

FB_IMG_1756560146662-1756561190.jpg

मकवानपुर । थाहा नगरपालिका–४ की जननिर्वाचित वडा सदस्य शान्ती बिककी १९ वर्षीया छोरी आशिका बिकको उपचारका लागि माओवादी केन्द्र थाहा नगरले रु. ४५ हजार १९ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। ‎ ‎कलिलो उमेरमै ब्रेन ट्युमरको समस्या देखिएपछि आशिका बिकको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। उपचार खर्च जुटाउन सहयोगका लागि नगर...

थाहा नगरपालिकाको वडा न १ र ३ बालमैत्री वडा घोषणा

FB_IMG_1756482082815-1756482110.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १ र ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । १३ भाद्रमा ति दुई वडालाई थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन् । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो । ‎सरकारले कार्यान्वयनमा ल्याएको बालमैत्री स्थानीय शासन...

पालुङ जेसीजको आयोजनामा १५० भन्दा बढी विद्यार्थीको सहभागितासहित नैतिक शिक्षा सम्बन्धी प्रशिक्षण

FB_IMG_1756136413151-1756136436.jpg

पालुङ जेसीजको आयोजनामा विद्यार्थी हरुलाइ "सुन्दर भविष्य निर्माणका लागि नैतिक शिक्षा आजको आवश्यकता" विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पालुङ जेसीजको सभाहल तथा जनकल्याण माबिमा सप्पन्न भएको हो। पालुङ जेसीजका अध्यक्ष माधव कार्कीको सभाध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा पालुङ जेसिजका पूर्वअध्यक्ष संगम...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...