Social-Media-Main-Post1-1759035170.jpg
Friday, 12 Dec, 2025
nagar-shubha-1759206951.jpg

थाहा नगर

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई

FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्य आउनुभएको छ । पालुङका इन्सपेक्टर सविन बाबु अर्याल भने नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल गुल्म १ मा सरुवा भएका छन् । अर्याल २०८१ भाद्र १७ गते नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय विपद व्यवस्थापन जर्गाह पश्चिम नवलपरासीबाट सरुवा भई आएका थिए ।
यसैबिच थाहा नगरपालिकाले सरुवा भएका प्रहरी निरीक्षक सविन बाबू अर्याललाई बिदाइ गरेको छ।
कार्यक्रममा नगर प्रमुख बिष्टले बिदाई हुँदै गरेका निरीक्षक अर्यालको सहकार्य र समन्वय र उनले पुर्याएको योगदानको बिष्टले कदर गर्दै आगामी दिनको सफलताको शुभकामना दिए।
कार्यक्रमको अवसरमा पालिकाले मायाको चिनो प्रदान गरेको थियो।
कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगायतका उपस्तिथि रहेको थियो।

दुवैको २९ असोजमा सरुवा भएको हो । उनीहरुसहित नेपाल प्रहरीका ६६५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को एकसाथ सरुवा गरिएको थियो ।

20251030_122858-1761830968.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहाको चन्द्रागिरी भञ्ज्याङ्ममा निर्मित भ्युटावर थाहा नगरपालिकालाई हस्तान्तरण
InShot_20251210_182131670-1765438678.jpg

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा निर्माण गरिएको...

फिफा विश्वकप २०२६ तिन देशमा आयोजना, ४८ टिम सहभागी हुने
FB_IMG_1765435409335_1-1765435458.jpg

दावा सेर्पा -UAE, ६ डिसेम्बर - आगामी फिफा विश्वकप २०२६-  ११ जुनदेखि १९ जुलाईसम्म आयोजना हुने भएको छ। यो प्रतियोगिता...

नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीजका माधव कार्कीको उम्मेद्वारी
InShot_20251211_105942493-1765430125.jpg

नेपाल जेसीज बर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीले...

जात्रा समापन संगै इन्द्रायणी चौर सफा गरियो।
FB_IMG_1765283501796-1765283573.jpg

थाहा नगरपालिका, – इन्द्रायणी जात्राको समापनसँगै आज इन्द्रायणी चौरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। जात्रामा...

पालुङ जेसीज सप्ताह २०२५ औपचारिक रूपमा उद्घाटन
20251207_171845-1765114517.jpg

थाहा नगरपालिका–३, थानाबजार। पालुङ जेसीजको आयोजनामा जेसीज सप्ताह २०२५ आज गंगा होटल, थानाबजारमा एक भव्य...

पालुङको ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा सम्पन्न
FB_IMG_1765038187463-1765038210.jpg

थाहा नगरपालिकामा लाग्ने ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा समापन गरिएको छ । १८ मंसिरबाट शुरु...

पालुङ जेसीज सप्ताह मंसिर २१ देखि
20251205_151535-1764941390.jpg

मकवानपुर । पालुङ जेसीजको जेसीज सप्ताह २०२५ मंसिर २१ गते आईतबारदेखि हुने भएको छ । थाहा नगरमा क्रियाशिल सामाजिक...

पालुङमा ऐतिहासिक तीन बर्षको इन्द्रायणी माइको जात्रा सुरु,
FB_IMG_1764863337101-1764863354.jpg

मकवानपुर उत्तरी क्षेत्रमा पर्नेे थाहा नगरपालिकामा इन्द्रायणी माईको जात्रा सुरु भएको छ । बिहीबार (आज) बाट सुरु...

स्मार्ट फोन कसरी छान्ने ?
IMG-20251203-WA0002-1764744285.jpg

दावा सेर्पा/ UAE/ नेपाली  मोबाइल बजारमा अहिले मध्यम मूल्य वर्गका स्मार्टफोनहरू नै सबैभन्दा बढी चर्चा कमाइरहेका...