Saturday, 20 Apr, 2024

थाहा नगर


जनकल्याणको वार्षिकोत्सवको अवसरमा टोल टोलमा सरसफाइ

1707019655443-1707020826.jpg

थाहा नगरपालिकामा अवस्थित जिल्लाकै  पुरानो माध्यमिक विद्यालय जनकल्याण माबिले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा विद्यालय वरपर रहेको टोल तथा बजार सरसफाइ गरेको छ। थाहा नगरपालिकाको नगर प्रहरी संगको सहकार्यमा कक्षा ११ र १२ मा अध्यनरत,विद्यार्थी ,शिक्षक,नगर प्रहरी सहितको टोलिले थाहा २ को फाँटबजार,पालुङ शहर,डाँडागाउँ तथा गोपालीगाउँ...

थाहामा नयाँ बन्ने भवनहरु नक्सापास गरेरै बन्नुपर्ने ,अभिलेखिकरण गर्न असार सम्म म्याद

1707014255933-1707014508.jpg

थाहा नगरपालिका क्षेत्रभित्र निर्माण गरिने आवासिय तथा गैर आवासिय भवनहरुको नक्शा पास गर्नैपर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नयाँ निर्माण हुने भवनहरु नक्सापासको प्रक्रियाबाटै निर्माण शुरु गर्नुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पालिकाले नगर क्षेत्रभित्र रहेका आवासीय औद्योगिक,...

विद्यार्थीहरुको उल्लेख्य सहभागिता सहित सक्कियो बृहत् योग,ध्यान शिविर

FB_IMG_1706882164272-1706882676.jpg

बोधिचर्य फाउन्डेशनद्वारा आयोजित तीन दिने बृहत शान्ति तथा ध्यान सिविर आज शुक्रबार बाट सकिएको छ । सिविर माघ १७ गतेदेखि थाहा नगरपालिका जेसीज मार्गस्थित जेसीज हलमा संचालन भएको थियो। शान्ति तथा ध्यान सिविरमा थाहा नगर भित्रका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरु गरि ६ सयले सहभागीता जनाएको बोधिचर्य फाउन्डेसन मकवानपुरका अध्यक्ष पवन...

प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा जनकल्याण प्रथम

424958454_130724450329838-1706881181.jpg

थाहानगर, थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको थाहा नगरकै प्रतिष्ठित बिद्यालय जनकल्याण माध्यमिक विद्यालयले ५६ औं बार्षिकोत्सवमा आयोजित थाहा नगर स्तरीय प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा आयोजक जनकल्याण प्रथम भएको छ भने किल्फटन एकेडेमी चित्लाङ दोस्रो र सरस्वती आधारभुत विद्यालय तेस्रो हुन सफल भएका छन। नगर भित्रका २४...

सोचेजस्तो परेन हिउँ,दामन सिमभन्ज्याङमा हल्का हिमपात

FB_IMG_1706841766290-1706841788.jpg

मकवानपुरको दामनमा यो वर्षकै पहिलो पटक हल्का हिमपात भएको छ । आज  हल्का मौसम बदली भएसँगै बेलुकी देखि हल्का  हिउँ पर्न सुरु भएको तर हिउँ भने नजमेको दामन थकाली भान्छा घरका संचालक सुरथ अधिकारीले जानकारी दिए । समुन्द्र सतहबाट लगभग २३ सय मिटर माथिको उचाईमा रहेको दामन सिमभन्ज्याङ क्षेत्रमा हिउँ परे संगै पर्यटन व्यावसायिहरु उत्साहित बनेका...

आर्थिक विकास समिति संयोजक तथा नगर प्रवक्ताको जिम्मेवारी रायमाझीलाई

1706801113305-1706801129.jpg

मकवानपुर थाहा नगरपालिकाको विषयगत समिति मध्येको आर्थिक विकास समितिको संयोजक फेरिएका छन् । १८ माघमा भएको थाहा नगरपालिकाको कार्यपालिका बैठकले आर्थिक विकास समितिको संयोजकमा वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीलाई तोकेको छ । यसैबीच नगरपालिकाको प्रवक्ताको जिम्मेवारी पनि रायमाझीलाई नै दिइएको छ । रायमाझीलाई यि दुवै पदको...

वडा अध्यक्ष रायमाझीको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

1706788652217-1706789086.jpg

थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझीको बिशेष पहलमा वडामा रहेकी एक दमका बिमारी महिला लाई एक लाख बराबरको अक्सिजन कन्सुलेटर सहयोग गरिएको छ। पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको समुदायमा आधारित प्रशामक सेवा कार्यक्रम संग सहकार्य गरि उक्त कन्सुलेटर प्रदान गरिएको हो। थाहा ३ कि ५८ बर्षका महिला लाई विगत ८ बर्ष देखि दमको रोगले...

वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु

423195827_721118382894333-1706626122.jpg

थाहा  नगरपालिका–६  स्थित वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकार ,थाहा  नगरपालिका र स्थानीयको   सहयोग एवं श्रमदानमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु गरिएको हो। प्रख्यात वज्रवाराही मन्दिर (अजिमा) देखि पुरानो  वाराही थान जान ८०५ वटा खुट्किलो सहितको  सिँढी निर्माण गरिने...

शहीद दिवसको अवसरमा थाहामा जेसिज,लियो र लायन्सको दिप प्रज्वलन

424577215_130572018345081-1706622090.jpg

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँयो ।  यसै बिच पालुङ जेसीज र लायन्स क्लव अफ थाहा पिस  र लियो क्लव अफ पिस थाहाले सहिद हरुको सम्झनामा दिप प्रज्वलन गरेको छ। थाहाको थानाबजार स्थित बुद्ध चोकमा गरिएको दिप प्रज्वलनमा पालुङ जेसिज बर्ष २०२४ का...

world-link-1690434568.jpg
पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,
FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा...

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम
1713453864566-1713453890.jpg

हेटौंडा/नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी...

थाहामा पाँच दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरु
IMG_20240418_121721_786-1713439276.jpg

थाहा नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँचदिने कार्यशाला सुरु गरिएको छ । थाहा नगरपालिकाको शिक्षा तथा युवा...

शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित थाहाको उपप्रमुख समक्ष नेविसंघको ज्ञापनपत्र
IMG_20240418_145509_348-1713436511.jpg

नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र...

बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइँदै
FB_IMG_1713411874078-1713411890.jpg

आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज र भोलि दुई दिन रकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए...

सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान
437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना...