pani-1786865868.jpg
Thursday, 08 Oct, 2026

थाहा नगर


थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड

InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ। थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा हेटौंडा आँखा अस्पतालका प्रशासन तथा वित्त प्रमुख उमेश महत र बाह्य विभाग प्रमुख कृष्ण कुशाहले सहजीकरण गरेका...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान

FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा १२ जना महिला र ६४ जना पुरुष रहेका छन्। कार्यक्रममा थाहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नारायण लामा प्रमुख अतिथि तथा लायन्स क्लब अफ थाहा पिसका अध्यक्ष निरज रायमाझी सभाध्यक्ष रहेका...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !

FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन गरेका छन् । ऋषेश्वरमा अपरान्ह ३ बजेसम्म ३ हजार ५० भन्दा बढिले दर्शन गरी फर्केको ऋषेश्वर/छ्युािमग झ्याङछुप क्षेत्र विकास समितिका सदस्य निरोज प्रधानले जानकारी दिए । मेला व्यवस्थापनका क्रममा ऋषेश्वर पुगेका प्रधानले दिनभर नै...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना

FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा लिफ्टिङ खानेपानी परियोजनाको उद्घाटन गरिएको छ । वर्षौदेखि खानेपानी अभावका कारण दुःख पाइरहेका उपभोक्ताहरुका लागि लक्षित गरी वि.सं. २०७५ सालमा निर्माण शुरु भएको योजना ८ वर्षपछि सम्पन्न भएको छ । योजनाको २९ साउनमा नगर प्रमुख विष्णु...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी

1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । नगरपालिकाको तथ्याङ्क अनुसार दर्ता भएका घटनाहरूमध्ये सबैभन्दा बढी जन्मदर्ताको घटना दर्ता भएको छ । सो अवधिमा कुल ८ सय २९ वटा जन्मका घटना दर्ता भएका छन्, जसमा ४ सय ४७ जना केटा र ३ सय ८२ जना केटी रहका छन्। जन्म पश्चात् दोस्रो बढी दर्ता हुनेमा...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात

1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ स्टेसनले थाहा नगरमा पहिलोपटक फास्ट चार्जिङ सेवा सुरु गरेको हो। स्टेसनमा CCS2 र GBT दुवै प्रकारका चार्जिङ पोर्ट उपलब्ध रहेका छन्। यसबाट विभिन्न प्रकारका विद्युतीय सवारीसाधनलाई छिटो चार्ज गर्न सकिने सञ्चालकले बताएका छन्। थाहा...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै

FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। ​पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभा हलमा सञ्चालन हुने उक्त कार्यक्रम लायन्स क्लब अफ थाहा पिस, लियो क्लब अफ पिस थाहानगर, पालुङ जेसीज र मोबाइल एसोसिएसन अफ मकवानपुर उत्तरी क्षेत्रको संयुक्त आयोजनामा हुन लागेको...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन

FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ मा दुईवटा स्किममा काम गर्ने गरी विकास साझेदार संस्था च्वाइस नेपालको सहयोगमा खानेपानी परियोजनाको निर्माण भइरहेको छ । पर्यटकीय क्षेत्र दामन–नयाँगाउँ क्षेत्रमा खानेपानीको अभाव बढ्दै गएपछि च्वाइस...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन

InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक साधारणसभाबाट रायमाझीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण भएको हाे । लियो क्लव अफ पिस थाहाको १० औं वार्षिक साधारणसभाबाट अध्यक्षमा स्मिता विष्ट चयन भएका छन् । आइतबार पालुङमा सम्पन्न साधारणसभाबाट लायन्स क्लवको प्रथम उपाध्यक्षमा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...